लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा �. . .
विराटनगर । संगीत क्षेत्रमा सक्रिय गायक नितिन गजुरेलले ‘अनुपम रङ’ सार्वजनिक गरेका छन् । प्राध्यापनसँगै संगीत क्षेत्रमा क्रियाशिल गायक गजुरेलले प्रेमिल शैलीको नयाँ गीत सार्वजानिक गरेका हुन् । अनुपम रङ’ मा पनि उनको सुमधुर गायनलाई सुन्न सकिन्छ । नीरभीमको शब्द, सुदाम थापाको संगीत र चन्द सिंहको संगीत स�. . .
-सुयोग ढकाल अमृत क्षेत्री मेरा अनन्य मित्र हुन्, केहि वर्षयता हामी काम अनि कृेहि सागिंतिक परियोजनाको क्रममा धेरै पटक भेटिसकेका छौं । सुरशाला अमृत जी को सागितिक संस्था हो, यसमार्फत बिभिन्न कार्यक्तम, रियालीटी शो सुरशाला आइडोल लगायत अमृत जी हरेक पटकका भेटघाटमा आफ्ना नयाँ परियोजना अनि सागिंतिक योजनाहर. . .
विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को निर्माण सम्पन्न भएको छ । विराटनगरका कलाकारहरुद्वारा अभिनित चलचित्र कोरोना संक्रमणका कारण प्रदर्शनी भने रोकिएको छ । निर्माण कार्य २०७६ फागुनमा सकिएर नयाँ वर्षसँगै बैशाखमा प्रथम प्रदर्शनी (रिलिज) गर्ने तयारी गरेपनि कोरोनाको महामारीले गर्दा भएको लक�. . .
विराटनगर । रियालिटी शो नेपाल आइडलकी प्रतिस्पर्धी रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वरमा सजिएको गीत ‘मैले गाउने गीतहरुमा‘’को म्यूजिक भिडियो सार्वजानिक भएको छ । पथरी शनिश्चरे–२ को होटल साल्पामा छायांकन गरिएको भिडियोमा गायक र गायिका नन्दु र रचनाले नै फिचरिङ गरेका छन् । सो गीतको संगीत दीपराज ने�. . .
विराटनगर । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ, मुसुक्क नेमा, बुट्टे रुमाल, ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन । गीतमा नविन मोक्तानको शब्द, एन बि थ�. . .
विराटनगर । हिन्दुहरुको महान चाड हरितालिका तीजको म्युजिक भिडियो धमाधम सार्वजनिक हुन थालेका छन् । यसै क्रममा पछिल्लो समय “यसपालिको तीजमा नाच घरैमा” बोलको गीत लाट्कोसेरो फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको छ। लक्षमण चापागाईको शब्द, संगित रहेको “यसपालिको तीजमा नाच घरैमा” बोलको गीतमा आवाज पनि उनकै छ । गीत. . .
विराटनगर । गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको ’जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । आज अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन । गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना ल�. . .
विराटनगर असार १९, नेपाललाई प्रतिनिधित्व गर्दै नेपाली २७ वर्षीय युवा राकेश घिसिङ विश्व पपिङ ब्याटल फाइनलमा पूग्न सफल भएका छन् । उनि हाल बिराटनगरमा रही अध्ययन तथा नृत्यमा लागेका छन ।भोटिङ राउण्डमा नेपाली दर्शकबाट अत्यधिक भोट पाएर उनी फाइनलमा पुग्न सफल भएका हुन। आयोजक जापान रहेको उक्त प्रतियोगित�. . .
एजेन्सी । बलिउड कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार हृदयाघातका कारण निधन भएको हो । स्वास्थ्यमा समस्या आएका कारण विगत केही दिनदेखि अस्पतालमा रहेका उनको उपचारको क्रममै निधन भएको हो । सरोजकी छोरी सुकैना खानले उनको निधनको पुष्टि गरेकी हुन् । उनी बाल कलाकारका रुपमा भारत. . .
विराटनगर । नेपाली पार्श्व गायनमा जम्दै गरेकी सुमधुर अवाजकी धनि गायिका प्रविशा अधिकारी र गायक टंक तिमिल्सिनाको स्वर रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ । यस अघि सुनिएका गीत भन्दा केही फरक स्वाद ‘तमी बाहेक’ मा सुन्न सकिने भएको हो । राम विष्ट अभिरलको शब्द रहेको गीतमा गायक तिमिल्सिनाकै संगीत रहेको छ । ग�. . .
कमेडी च्याम्पियनका फस्ट रनर्सअप खबपु अर्थात् खडगबहादुर पुन मगर अब नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका खबपुले एनटिभी प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने अति भो सिरियलमार्फत दर्शकलाई हँसाउन लागेका हुन्। समसामयिक विषयवस्तुमा आधारित रहेर हास्यव्यंग्यमार्फत �. . .