विराटनगर । विराटनगरमा नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम सुरु भएको छ । विराट साहित्य सङ्गम, विराटनगरको आयोजनामा सुरु भएको समागमको १ नम्बर प्रदेशका प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरे । मंगलबारदेखि सुरु कार्यक्रम तीन दिनसम्म हुनेछ । विराटनगरस्थित आरोहण गुरुकुलमा उद्घाटन भएको कार्यक्रम . . .
मुम्बाई । १० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने भएकी छन् । चलचित्रमा नआए पनि सामाजिक संजालमा निकै सक्रिय सेनले सामाजिक संजालमार्फत नै आफू चलचित्रमा फर्किन लागेको घोषणा गरेकी हुन् । इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः चलचि. . .
एजेन्सी भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन् । उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन् । मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईंहरुको आ�. . .
स्वरकी धनी लता मंगेशकर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी आइतबार राति २८ दिनपछि अस्पतालबाट घर फर्किएकी हुन् । उनले आइतबार ट्विट गर्दै आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनी २८ दिनदेखि ब्रिच क्यान्डी अस्पतालमा निमोनियाको उपचार गराइरहेकी थिइन् । उनले ट्विटमा आफ्ना सम्पूर्ण शु�. . .
रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् । उनी प्रमोद खरेलको टीममा थिए । लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद र विश्व सांगितीक यात्राको अवसर पाएका छन् ।. . .
विराटनगर । रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि सेमीफाइनल पुगेका . . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रका मुख्य पात्र वीपिन कार्कीको क्यारेक्टर फ्ल्यास गरिएको छ । टिजरमा वीपिनको सेलिव्रिटी हुँदाको रवाफ र आउटडेटेड कलाकार भइसकेपछिको अवस्था चित्रण गरिएको छ । ‘सेल्फी किङ्ग�. . .
बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ल�. . .
विराटनगर । गत २५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपाधि हाँसिल गरेका छन् । १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट अमर ल्हायो मगर मुम्बइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलिपिन्सका मार्टिन बि. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ले रिलिज डेट लक गरेको छ । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको हो । निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य. . .
विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .
विराटनगर । विराटनगरमा शनिबारबाट ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुभयो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उहाँले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, �. . .