विराटनगर। विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपत्यकाबाहिर एउटै संस्थाले ३ लाखभन्दा बढी नगद राशिको पुरस्कार प्रतिष्ठानले समर्पण गर्ने गर्दछ । प्रतिष्ठानले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी साहित�. . .
विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । महेन्द्र राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । संघीय र . . .
बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् । मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् । यसका साथै उनले डिसेम्बर २. . .
काठमाडौं । गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। उनी र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएकै हो। सार्वजनिक समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो। अदालतबाट पुष्टि भएअनुसार गत �. . .
विराटनगर । साहित्यकार परशु प्रधानले चार दशकअघि लेखेको ‘छिँडीभरिको आकाश’ कथालाई नाटकमा रूपान्तरण गरेर विराटनगरमा मञ्चन गरिएको छ। प्रधानले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर पुग्दा देखेका र भोगेका घटना उतारेर तयार पारेको कथाको युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण तथा निर्देशन गर�. . .
इटहरी पौष १६ । अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर ईटहरी स्थित इम्पेरियल लाउन्जमा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्ष २०२० का अवसरमा संचालन हुने उक्त कार्यक्रममा सिक्किम तथा दार्जिलिङका कलाकारहरूकाे बिशेष प्रस्तुति रहनुका साथै अन्य नेपाली कलाकारहरूको बेजाेड प्रस्तुति रहने छ । सांगितिक कार्य�. . .
बिराटनगर पौष १५ , बिराटनगर रोडशेषस्थित बिग होटेलमा आज साँझ अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ । होटेलले आज ५ बजे देखि नयाँ बर्षको कार्यक्रम गर्न लागेको हो । गायिकाहरु एलिना चौहान , मुना साथै गायक सरोज बानियाको प्रस्तुति रहने उक्त कार्यक्रममा सांगीतिक कार्यक्रम सहित बिभ�. . .
काठमाडौं । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनर�. . .
विराटनगर । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको नियमित साहित्यिक शृंखला सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रमको २१ औं शृखला सम्पन्न भएको हो । कार्यक्रममा हरिप्रसाद बराल, भरत गुरागाईं, तारानाथ पोखरेल, मञ्जुश्री गिरी, सरिता तुलाधर, मीनकुमार नवोदित, शिवनारायण पण्ड�. . .
बिराटनगर पुष १२ , पुर्व मोरङ कि चेली मेचु धिमाल जो भ्वाइस अफ नेपालमा चौथो स्थानमा पुग्न सफल भएकी थिइन् । उनै गायिका मेचु र गायक मातृका आचार्यद्वरा स्वरवद्ध प्रेमिल गीत झरना झैँ चंचल सार्वजनिक भएको छ। गायक आचार्यकै शब्द रचना अनि पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस गीतलाई शब्दार्थ म्यूजिकले बजारमा ल�. . .
काठमाण्डौ । अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ । पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो । पार्टी बस के हो ? कम्पनीका अनुसार पार्टी बस ने�. . .
नेपाली नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् ।अमेरिकामै विवाह गरेकी उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् । उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ उनले चापली हाइट लगायतका चलचित्रमा अभिनय गरेकी छिन । हाल उनि अमेरिका नै ब�. . .