बलिउडमा हुन त आजकाल नयाँ नायक नायिकाको प्रवेशमा होडबाजी नै छ । तर यीमध्ये निकै कमले मात्रै मानिसको मनमा राज गर्न सक्छन् । यस्तै एक अभिनेता छन् बोमन इरानी । बोमन आज आफ्नो ६० औं जन्मदिन मनाइहेका छन् । उनको जन्मदिनको मौकामा आज हामी तपाईंलाइ उनीसँग सम्बन्धित केही रोचक जानकारी दिँदै छौं । सुन्दा अचम्म लाग्ल�. . .
विराटनगर । गत २५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपाधि हाँसिल गरेका छन् । १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट अमर ल्हायो मगर मुम्बइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलिपिन्सका मार्टिन बि. . .
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ले रिलिज डेट लक गरेको छ । अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको हो । निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ मुख्य. . .
विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .
विराटनगर । विराटनगरमा शनिबारबाट ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुभयो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उहाँले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, �. . .
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँ�. . .
धरान मङ्सिर १ । बिगत ९ बर्ष देखि संचालन भैरहेको पूर्वको पुरानो तथा सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौँ संस्करणको पहिलो अडिशन आगामी मङ्सिर ४ गते धरानको फ्रेण्डस गार्डेनमा हुने भएको छ । अडिशन अघि धरान , इटहरी लगायतको बिभिन्न कलेजह�. . .
ईश्वर थापा हिले (धनकुटा), मंसिर १ गते । धैर्य र सङ्घर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल । ’ धनकुटाको केडिबी हलबाट बाहिरिँदै धनकुटा–६ की साबित्रा राईले भन्नुभयो, म पनि त्यही समाजकी महिला हुँ, वास्तवमा हाम्रो समुदायमा एउटा महिला त्यो पनि अपाङ्गलाई समाजले कसरी हेला गर्छ र उसले कसरी सङ�. . .
काठमाडौं : जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो। निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो। निर्. . .
बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .
चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो । उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएक�. . .
काठमाडौं । पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने बिषयमाबस्तुमा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । तीन बेरोजगार पात्र भित्र रुमलिएको यो फिल्मको ट्रेलर कमेडीले भरिएको छ । कथा त. . .