मनोरन्जन

रोल्पाका सनी विश्वकर्मा बने पहिलो ‘आईएमई लोकस्टार’, जिते ५० लाख

काठमाडौै ।  सनी विश्वकर्माले 'आईएमई लोकस्टार'को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन्। चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन्। यसैगरी रनरअ�. . .


जिग्री-पाँडे र मिडिया हबबीच कुरा मिल्यो

काठमाडौं ।  मिडिया हब र सक्किगोनि हाँस्य टेलिसिरियलबीच उत्पन्न विावद आपसी समझदारीमा टुंगिएको छ ।  'सक्किगोनि'का कलाकार अर्जुन घिमिरे 'पाँडे'ले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।  'पछिल्लो समय मिडिया हब प्रा.लि.र 'सक्किगोनि"हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद दुवैपक्ष बसी आपसी समझदारीमा �. . .


छाडा गीत गाउने गायक भिटेन फेरी प्रहरीको फन्दामा

विराटनगर,७ कातिक । चर्चित ¥यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहक�. . .


युट्युबबाट गीत हटाएसँगै दुर्गेश रिहा

काठमाण्डौ - मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो ।  तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अन. . .


मोरङको बुढीगंगामा राजवंशी समाजको सुकरात महोत्सव शुरु (फोटो फिचर)

विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको �. . .


मोटी युवती सौन्दर्य प्रतियोगिता :५५ केजीभन्दा माथिको तौल भई मोटोपना देखिएको हुनुपर्ने

काठमाडौँ । मोटी युवतीहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ । मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’को तेश्रो सिजन आयोजना हुने भएको हो । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन-३ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि �. . .


‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी

काठमाडौं । तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् । उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेक�. . .


झमकको ‘जीवन काँडा कि फूल’ कार्तिक २२ मा रिलिज हुने

काठमाडौ। साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित 'जीवन काँडा कि फूल' सिनेमाले आफ्नो रिलिज मिति तोकेको छ।सिनेमा यही कार्तिक २२ गते रिलिज हुने भएको छ। सिनेमा घिमिरे लिखित सोही नामको किताबमा आधारित रहेको छ। सिनेमालाई विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन्। सिनेमामा झमकको बाल्यअवस्थाको भ�. . .


‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद प्रहरीमा पुग्यो

काठमाडौं ।  नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा रहेका उही पात्र अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै मिडिया हवले आपत्ति जनाएको छ । मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिश्रृंखलाले भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै आपत्ति जनाएका हुन् । उन�. . .


यी हुन् प्राइभेट जेट चढ्ने बलिउडका ६ अभिनेत्री

एजेन्सी । बलिउडका सफल अभिनेत्रीहरूको जीवन महत्वपूर्ण राजनीतिक व्यक्तित्वको भन्दा कम हुँदैन। बरू नेताहरूलाई भिडमा समस्या नहोला, अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झ�. . .


‘विराटनगर म्युजिक फेष्टिभल’को टिकट खुल्ला विराटनगरको ३ स्थानमा पाईने

विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ ।   . . .


 झापामा कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन

झापा ।  झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हा. . .