नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट विष्णुप्रसाद गौडेल बाहिरिएका छन् । सुमन कोइराला र खड्गबहादुर पुन ग्रान्ड फिनालेमा पुग्दा विष्णु बाहिरिएका निर्णायक मध्येका एकले जानकारी दिए । यद्यपि आजको श्रृंखला प्रशारण हुन बाँकी छ । २६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हि�. . .
काठमाडौं । नायक आयुष्मान जोशीले ब्याचलर पार्टी दिएका छन् ।नायिका प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएका हुन् । आयुष्मानले आफ्ना साथीहरुसंग ब्याचलर पार्टी मनाएको तस्वीर ईन्ष्टामा शेयर गरेका छन् ।सोही तस्वीरलाई नायिका प्रीयंकाले प�. . .
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेका छन् ।राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थ�. . .
बिराटनगर, फागुन १० । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् । ‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिल. . .
विराटनगर फाल्गुन ७ , रेडियो कान्तिपुरको आयोजनामा आज विराटनगरमा "रेडियो अन विल्स" कार्यक्रम हुने भएको छ । विराटनगरको महेन्द्र चोकमा बुधबार (आज) बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रममा बिभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने छ । उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , मिना निरौला ल�. . .
इटहरी फाल्गुन ५ , पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “ रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका स�. . .
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजजोशीको विवाह यही फागुनको १५ गते हुने पक्का भएको छ । प्रियंकाले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै मिति सार्वजनिक गरेकी हुन् । उनीहरु यति बेला विवाहको तयारीमा व्यस्त रहेको बताइएको छ। केही बर्षदेखि आयुष्मान र प्रियंका प्रेम सम्बन्धमा छन् । केही दि�. . .
इटहरी फाल्गुन ४ , इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न भएको छ । मार्टिना मेकप स्टुडियो एण्ड ट्रेडिङ सेन्टरको आयोजनामा इम्पिरिएल ब्यङकुइटमा कार्यक्रम सम्पन्न भएको हो । मिस मार्टिना २०२० मा १३ जना प्रतियोगी सहभागी रहेकोमा दिपा क्षेत्रीले उपाधि मिस मार्टिना २०२० जित्न सफल भईन । त्यसै गरि. . .
विराटनगरका गायक नितिन गजुरेलले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् । प्रेम दिवसको अवसरमा गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो "आँखाले हेर्यौ" बजारमा ल्याएरका हुन। प्रेमिप्रेमिकाहरुको बिशेष दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गजुरेलले बत�. . .
प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .
भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत रिमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्म विनोद सापकोटाले निर्माण गरेका हुन् । रोमान्टिक कमेडी भनिएको यो फिल्ममा एक जोडीको प्र�. . .
बसको ठक्करबाट नेपाली नायिका तथा मोडल महिमा सिलवाल र उनकी बहिनी शर्मीला सिलवालको मृत्यु भएको छ । बुधबार बेलुका धादिङमा विपरीत दिशाबाट आएको बसको ठक्करले स्कुटरमा रहेका दिदी बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङका एसएसपी प्रकाश रानाभाटले दिएको जानकारीअनुसार बा ९७ प ७०५८ नम्बरको स्कुटरलाई व�. . .