मनोरन्जन

दीपासँगै छोरो लिएर अष्ट्रेलिया उडे दीपक

काठमाडौं, १ मङ्सिर । सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।   नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिन. . .


भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चमा यस साता यी अनुहार द भ्वाइसमा अाउँदै

काठमाडाैँ, ३० कात्तिक ।  सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्. . .


दीपिका–रणबीर विवाहको तस्विर सार्वजनिक, २४ घण्टा प्रतिक्षा गर्नुपर्यो

एजेन्सी । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प. . .


अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्दै

अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ ।‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् । ‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिर�. . .


गायक अकिंत बाबु अधिकारीको सम्झनालाई बोलको नयाँ गीत सार्वजनिक

बिराटनगर कार्तिक २९ , गायक अकिंत बाबु अधिकारीको संझनालाई बोलको नया गीत सार्वजनिक भएको छ । आर्टमान्डुले बजारमा ल्याएको उक्त गीतमा यमन सुवेदीको शब्द तथा किरण भुषालको संगीत रहेको छ । उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् । दर्शक श्रोताबाट अत्यन्तै राम्रो प्रतिक्रियाले आफू थप आशाबादी रहेको गायक अ. . .


किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’काे निर्माण सकियाे

पाँचथर, २९ कात्तिक।   किरात राई संस्कृतिमा आधारित नेपाली चलचित्र ‘सायाबुङ’ निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई सेन्सर बोर्डले सबैले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । यो चलचित्रका लेखक÷निर्देशक भगिराज राई हुन् । सायाबुङमा पूर्वी नेपालको उच्च पहाडी भेगमा गोठ बस्ने परम्परालाई उता�. . .


यस बर्षकाे छठ पर्व सकियाे, हेर्नुहाेस् अाेबीले खिचेका छठकाे २१ उत्कृष्ट फाेटा

विराटनगर, २८ कात्तिक । यस बर्षकाे छठ पर्व सकिएकाे छ । नेपालीहरुकाे महान् पर्वकाे दशै र  तिहार लगत्तै अाउने छठ पर्व विधिवत् समापन भएकाे हाे । बुधवार विहान तलाउ तथा खाेला  किनारमा उदाउँदाे सुर्यलाई अर्घ दिनेहरुकाे  भिड थियाे । अावरविराटनगरकाे क्यामेराले छठकाे अन्तिम अर्घ दिएकाे यस्ता फाेटा फेला पारेका�. . .


प्रदेश १ सरकारले देखायो अाफ्नाे साँस्कृतीक पहिचान, विराटनगरमा भब्य साँस्कृतिक महाेत्सव

विराटनगर, २८ कात्तिक । एक नम्बर प्रदेश सरकारले नेपालीहरुको राष्ट्रिय चाडपर्बको अवसर पारेर छठ पर्ब बिशेष साँस्कृतिक महोत्सव गरेको छ । प्रदेश १ को कला संस्कृतीलाई झल्कने गरी बिभिन्न झाँकीहरु प्रस्तुत गरिनुको साथै बिभिन्न नृत्य प्रस्तुत भएका छन् । बिभिन्न समुदायको १४ वटा झाँकीहरु सहितको मौलिक कला झल्�. . .


विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) हुने

विराटनगर, २८ कात्तिक । विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचना वाचन गर्. . .


रणवीर–दीपिका बिहेः ‘नो गिफ्ट बट डोनेसन’ (निमन्त्रणा पत्रसहित)

काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् ।  उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्. . .


विराटनगरमा आज म्यूजिकल फिस्टामा साँस्कृतिक साँझमा लाहुरे दमदार

प्रेम देवान विराटनगर, २७ कार्तिक । नेपालका चर्चित युवा यापर पप गायक आशिष राना उर्फ लाहुले आज विराटनगरमा देखा पर्दैछन् । विराटनगर १ शान्तिचोक पानी ट्याङ्गकीमा हुन लागेको म्युजिकल फिष्टा २०७५मा यापर लाहुरे आँदैछन् । उनको साथमा उनका सहयोगी डिजे म्यान सुुष पोईजन पनि आउने भएका छन् । विराटनगरमा हरेक वर्ष �. . .


योग्य वर खोजेर थाकेपछि आफैसँग भव्य विवाह, एक्लै हनिमुन

हुर्किँदै गएपछि योग्य जीवनसाथीको खोजी हुन थाल्छ । योग्य पति वा योग्य पत्निको खोजी कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा कठिन र रोमाञ्चक यात्रा हो । तर कतिले जति खोज्दा पनि आफ्ना लागि योग्य वर वा बधु पाउँदैनन् । र पनि बिहे गर्ने इच्छा त मार्न सकिँदैन । त्यसको उपाय के त ? इटालीकी एक महिलाले विकल्प फेला पार�. . .