विराटनगर, २८ कात्तिक । विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो । मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचना वाचन गर्. . .
काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् । उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्. . .
प्रेम देवान विराटनगर, २७ कार्तिक । नेपालका चर्चित युवा यापर पप गायक आशिष राना उर्फ लाहुले आज विराटनगरमा देखा पर्दैछन् । विराटनगर १ शान्तिचोक पानी ट्याङ्गकीमा हुन लागेको म्युजिकल फिष्टा २०७५मा यापर लाहुरे आँदैछन् । उनको साथमा उनका सहयोगी डिजे म्यान सुुष पोईजन पनि आउने भएका छन् । विराटनगरमा हरेक वर्ष �. . .
हुर्किँदै गएपछि योग्य जीवनसाथीको खोजी हुन थाल्छ । योग्य पति वा योग्य पत्निको खोजी कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा कठिन र रोमाञ्चक यात्रा हो । तर कतिले जति खोज्दा पनि आफ्ना लागि योग्य वर वा बधु पाउँदैनन् । र पनि बिहे गर्ने इच्छा त मार्न सकिँदैन । त्यसको उपाय के त ? इटालीकी एक महिलाले विकल्प फेला पार�. . .
एजेन्सी, २७ कात्तिक । बलिउड नायिका सोनाली बेन्द्रे न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी छिन् । आइतबार सोनालीले आफ्नो विवाहको वर्षगाँठ मनाइन् र निकै भावुक सन्देश सेयर गरिन् । श्रीमान् गोल्डी बहलका लागि यो दिनलाई विशेष बनाउनका लागि सोनालीले जीवनको यात्रालाई तस्बिरमा बयान गरिन् । सोनालीले विवाहक�. . .
विराटनगर, २७ कातिक । विराटनगर १६ दैरैया वस्तीमा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपाश्री निरौला लगायत आधा दर्जन कलाकारहरुको उपस्थितीमा विशेष छठ सांस्कृतिक साँझ २०७५ हुने भएको छ । ईन्द्रेणी कला प्रतिष्ठानले आयोजना गर्न लागेको “छठ साँस्कृतिक साँझ २०७५” अन्र्तगत कातिक २७ गते साँझ ७ बजेदेखी साङ्गीत�. . .
विराटनगर, २६ कात्तिक । चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ । बेलबारी नगरपालिकामा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरेको इलाका प्रहरी क�. . .
काठमाडौँ, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेर. . .
प्रेम देवान । विराटनगर, १९ कातिक । विराटनगरको नमस्कार होटलमा भएको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को उपाधी विराटनगरकी सुधा श्रेष्ठले हात पारेकी छिन् । मञ्जिना मुभि क्रिएसनले आयोजना गर्दै आएको दोस्रो संस्करणको मिस नेवाको उपाधीसंगै सुधाले ५ लाख बराबरको जीवन विमा प्राप्त गरेकी छिन् । त्यसैगरी मिस �. . .
विराटनगर, १९ कात्तिक । पुर्बकी कलाकार तथा दोहोरी गायिका गंगा गौतम आचार्यको तिहारको गित ‘देउसी भैलो’ साबैजनिक भएको छ । ईटहरीलाई कर्मथलो बनाएकी गायिका गाैतमले हरेक बर्ष तिहारको रमाईलो समझमलाई थप रमाईलो पार्न ‘देउसी भैलो’ सार्बजनिक गरेकी हुन । उनले ल्याएको गित ईटहरीमा नै छायाँङकन गरिएको भएपनि यो गितले. . .
विराटनगर,१८ कातिक । विराटनगरकी मोडल स्वीकृति प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । पप गायिका रेस्मा सुनवारले गाएको नयाँ गीत ‘उल्लु’को म्यूजिक भिडियोमा प्याकुरेलले अभिनय गरेको म्यूजिक भिडियो सार्बजनिक भएको हो । स्वीकृतीको साथमा अनुराग, दिचेन र स्मिताले पनि अभिनय गरेका छन् । निक�. . .
पाँचथर कार्तिक १८ – पाँचथरको पर्यटकीय क्षेत्र साधुटारमा शनिवार दिउँसो नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज देखिए। केहि समयपछि विवाह गर्ने तयारीमा रहेका यो जोडीलाई यहाँसम्म फिल्म ‘प्रेम दिवस’ले ल्याई पुयाएको हो। ‘प्रेम दिवस’को छायांकनका लागि दुबै यहाँ आइपुगेका हुन्। पछिल्लो हप्ता सुटिङ �. . .