मनोरन्जन

विराटनगरका सौन्दर्य कलाकर्मी महिलाले पिकनिकमा यस्तो गरे( फोटो फिचर सहित)

विराटनगर, २३ मंसिर । राष्ट्रिय सौन्र्दयकलाकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले पिकनिक कार्यक्रम आयोजना गरेको छ । विराटनगर भित्र छरिएर रहेका सौन्र्दय कलाकर्मीहरुलाई एक जुट बनाउने उद्देश्यले पिकनिक आयोजना गरिएको नगर कमिटीले जनाएको छ । हाल विराटनगरमा ८० जना बढी व्यावसायिक रुपमा सौन्र्दयकलाकर�. . .


नेपाल आइडलमा टप ४ मा पुगेकी अस्मिता पूर्वमा ,भोट दिन गरिन् आग्रह

झापा मङ्सिर २३ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले शनिबार दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आईडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् । उनले, भनिन्, सबै महिलाको प. . .


मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसालाई

काठमाडाैं । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितेकी छिन्।  प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। भेनेसालाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी चिल्लरले ताज पहिर्‍याइदिइन् । त्यसैगरी थाइल्. . .


बिराटनगरका श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा , यी हुन सेमिफाइनलिष्टहरु

काठमाडौं मङ्सिर २३  । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ । उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् ।  सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवा. . .


शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल

काठमाडौं, २२ मङ्सिर। ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।. . .


सबैतिर द भ्वाइसको चर्चा, कसले पाउला त आजको गितार कुशल या अनु ?

काठमाडौँ, २२ मंसिर । बडो चाख अनि दर्शकको बेजोड साथका साथ द भ्वाइस अफ नेपाल एउटा विशुद्ध सांगितिक रियालीटी शोका रुपमा अघि बढिरहेको छ । विगतका केहि एपीसोडबाट भ्वाइस अफ नेपालले आफ्नो फेसबुक पेज मार्फत एउटा बिशेष प्रश्न सोधेर सही उत्तर दिने बिजेतालाई एउटा गीतार प्रदान गर्दै आएको छ । यसपालाको द भ्वाइस अफ न. . .


नेपाल आइडलबाट ‘भक्कानिँदै’ बाहिरिए अमित बराल

काठमाडौं, २२ मङ्सिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपा. . .


अश्लील तस्विर पठाएको आरोप लागेका भारतीय गायक मिका सिंह पक्राउ

भारतीय गायक मिका सिंह पक्राउ परेका छन्। सि‌ंह दुबईबाट पक्राउ परेका हुन्। उनलाई अहिले अबुधावी जेलमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीमाथि युवतीलाई अश्लील तस्विर पठाएको आरोप छ। ती युवतीलाई सिंहले तस्विर कहिले पठाएका हुन् र भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ। वेलावेलामा विवादम�. . .


प्रियंकाले निकलाई धोकामा विवाह गरेको भन्दै लेख छापेपछि…

एजेन्सी ।  अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए । अमे. . .


नेपाली चलचित्रमा हट नायिका सन्नी लियोनी यसरी नाचिन

काठमाडाैं , मंसिर २०  । नेपाली चलचित्र पासवर्डकाे अाइटम गीतमा नृत्य गरेकी बलिउडकी हट नायिका सन्नी लियोनीले अाइटम गीतमा नृत्य गरेकाे मात्रै दुर्इ कराेड लिएकाे चर्चाले कलिउड तात्तिइरहेकाे बेला केहि फाेटाहरू सार्वजनिक भएका छन् । चलचित्र पासवर्ड निर्माण टिमले सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र �. . .


प्रियंका चोपडाले विवाह समारोहमा लगाइन् ७५ फुट लामो गाउन !

एजेन्सी- पहिला हिन्दु संस्कार अनुसार अमेरिकी पपस्टार निक जोनससँग विवाह बन्‍धनमा बाँधिएकी भारतीय नायिका प्रियंका चोपडाले इसाइ संस्कृति अनुसार पनि विवाह गरेकी छिन्। उनल विवाह समारोहमा ७५ फुट लामो वेडिङ गाउन लगाएकी छिन्। प्रियंकाले आफ्‍नो सामाजिक सञ्‍जाल इस्टाग्राममा एउटा भिडियो राखेकी छिन्। जसमा उ. . .


‘समर लभ’ को पहिलो गीत रिलिज (यस्तो छ गित)

बिराटनगर मङ्सिर १९ , युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई �. . .