मनोरन्जन

गायक तेजिन्द्र गन्धर्व आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आए

गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् । गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको छ । ललितपुरको रमणी�. . .


मिस पुर्वेली सुपर मोडलको ७ औं सस्करण हुदै, पहिलो अडिसन मंसिर ८ गते

प्रेम देवान विराटनगर ५ मंसिर । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ हुने भएको छ । ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते विराटनगरमा हुने भएको छ । पूर्वी जिल्�. . .


विपिन कार्की दुर्घटनामा परे, ’जात्रै जात्रा’ को सुटिङ प्रभावित

काठमाडाै‌ मङ्सिर ४ । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।   बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँच�. . .


द भ्वाइसमा आज यी ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिने

काठमाडौँ, २ मंसिर । धुमधडाका चलिरहेको छ द भ्वाइस अफ नेपालको सांगितिक यात्रा । अहिले लाइभ राउण्डमा ब्लाइण्ड अडिशनबाट छानिएका अनि व्याटलमा जितेका र स्टेल भएका ट्यालेन्टहरुको लाइभ गायकी देख्न सकिन्छ । चारजना कोचहरुको आफ्नो टिमलाई मजबुत बनाउन अनि प्रस्तुतिमा अझ निखार ल्याउनका लागि अनवरत कसरतहरु जारी छ. . .


‘भ्वाइस अफ नेपाल’ बाट ऋत र तेजेन्द्र गन्धर्ब बाहिरिए

काठमाडौं मङ्सिर २ । सिङगिङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट ऋत राना मगर र तेजेन्द्र गन्दर्भ बाहिरिएका छन् । टिम अभयाबाट ऋत राना मगर र टिम प्रमोदबाट तेजेन्द्र गन्दर्भ बाहिरिएका हुन् । गतहप्ताको प्रस्तुतीपछि दर्शकले गरेको भोटका आधारमा उनीहरु बाहिरिएका हुन् ।  ऋत र तेजेन्द्र बाहिरिदा उनीहरुसँगै भोटम�. . .


नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने

धरान मङ्सिर २ , सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ । धरान–१८ वुद्धचोकस्थित एम सि क्याफे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित परिक्रमको संयुक्त आयोजनामा नेपथ्य व्याण्ड धरान आउन लागेको हो । सांस्कृतिक क्षेत्रमा �. . .


‘आकाशैमा जून छ ?’ गंगा लोहनी र नकुल गौतमको सार्वजनिक (भिडियाे)

काठमाडौँ, १ मंसिर । गंगा लोहनी र नकुल गौतमको स्वर रहेको लोकदोहोरी गीत ‘आकाशैमा जून छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा नेत्रप्रसाद ज्ञवाली र गायक नकुल गौतमको लय तथा शब्द रहेको छ।आफ्ना प्रेमी तथा प्रेमिकालाई आकाशको जूनसँग तुलना गरेर प्रेमको मार्मिक अभिव्यक्ति र एकअर्काको तारिफमा केन्द्रित र�. . .


दीपासँगै छोरो लिएर अष्ट्रेलिया उडे दीपक

काठमाडौं, १ मङ्सिर । सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।   नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिन. . .


भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चमा यस साता यी अनुहार द भ्वाइसमा अाउँदै

काठमाडाैँ, ३० कात्तिक ।  सांगितिक यात्रा झन रोचक भैरहेको छ , उत्कृष्टबाट उत्कृष्टको खोजिमा लागिपरेको भ्वाइस अफ नेपालमा लाइभ राउण्डको मञ्चबाट । लाइभ राउन्डको अबको शृखंलामा मखमली आवाजका धनि सनुपको टिम सनुप र अाधुनिक सङ्गितका उस्ताद प्रमोद खरेलको टिम प्रमोदबाट ३-३ आवाजहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्. . .


दीपिका–रणबीर विवाहको तस्विर सार्वजनिक, २४ घण्टा प्रतिक्षा गर्नुपर्यो

एजेन्सी । बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार भएको विवाहको तस्बिर हेर्न बिहीबार ठूलो संख्याका भारतीयहरु व्यग्र प्रतिक्षामा थिए । भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले समेत ट्वीट गरेर दुई कलाकारका तस्बिरहरु हेर्न उनीहरुका फ्यान प. . .


अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्दै

अर्चना पनेरु अभिनित चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने भएको छ ।‘जिस्म २’ दिएको सिक्वेलमा अर्चना भने अभिनेत्रीको रुपमा रहने छैनन् । ‘जिस्म २’को अहिले पोखरमा छायांकन भइरहेको छ । राजु गिरीको निर्माण गरेको चलचित्र सुचिन्द्र परियारले निर्देशन गरिरहेका छन् । यस अगाडिको सिक्वेलको निर्देशन भने राजु गिर�. . .


गायक अकिंत बाबु अधिकारीको सम्झनालाई बोलको नयाँ गीत सार्वजनिक

बिराटनगर कार्तिक २९ , गायक अकिंत बाबु अधिकारीको संझनालाई बोलको नया गीत सार्वजनिक भएको छ । आर्टमान्डुले बजारमा ल्याएको उक्त गीतमा यमन सुवेदीको शब्द तथा किरण भुषालको संगीत रहेको छ । उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् । दर्शक श्रोताबाट अत्यन्तै राम्रो प्रतिक्रियाले आफू थप आशाबादी रहेको गायक अ. . .