काठमाडौं।, १८ मङ्सिर । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् । मिस व. . .
ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि नयाँ कार्यक्रम "प्रेमसंग प्रेमका कुरा" लिएर आएको छ । पत्रकार प्रेम देवानले संचालन गर्ने उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर प्रेमबारे अन्तर्वार्ता गरिनेछ । यसैबीच मिस पुर्बेली सुपर मोडल २०१७ का बिजेताहरुसंग गरिएको पहिलो शृंखला यस�. . .
काठमाडौँ, १६ मंसिर । द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएको छ । आजको श्रृखंलाबाट सेमिफाइनलको लागि टप आठ ट्यालेन्टहरु छानिनेछन् । देश तथा विदेशमा रहेका नेपाली दर्शकहरुको मन जित्दै आएको द भ्वाईसमा जतिजति प्रतिस्पर्धिको संख्या कम हुँदै गएका छन् द भ्वाईसको लोकप्रियता बढ्दै गएको छ । . . .
प्रेम देवान विराटनगर, १६ मंसिर । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा ७० जनाले अडिसन दिएका छन् । हरेक बर्ष विराटनगरमा हुँदै आएको सुन्दरी प्रतियोगिता मिस पूर्वेली सुपर मोडलको पहिलो र दोस्रो अडिसनबाट ७० जना युवती छनौटमा परेका हुन । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ ज. . .
बिराटनगर मङ्सिर १६ , पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ को फिनाले सम्पन्न भएको छ । शनिबार धरानको सभागृहमा भएको मिस स्टेट नम्बर १ २०१८ ,मा उदयपुरकी रमिला बस्नेतले टाइटल जित्न सफल भएको थिइन् भने बिराटनगरकि प्रज्ञा गिरी फस्ट रनरअप त्यस्तै निशा गुरुङ सेकेन्ड रनरअ�. . .
बेलबारी मङ्सिर १६ , बेलबारीमा युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो । कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कव. . .
विराटनगर, १५ मंसिर । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ मा विराटनगरका रकस्टार श्रृजय थपलिया क्रमबद्ध अगाडी बढ्ने क्रम जारी छ । विश्वका १ सय ९२ भन्दा बढीहरु देशमा सफल प्रसारण भएको प्रतियोगितामा विराटनगर ८ हाटखोलाका २६ वर्षिया थपलियाको आज राती प्रस्तुति रहने छ ।. . .
काठमाडाैँ, १५ मङ्सिर । द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएकाे छ । दर्शककाे मन जित्दै गएकाे द भ्वाईसमा जतिजति प्रतिस्पर्धि कम हुँदै गएका छन् द भ्वाईस उसैगरी सङ्गगीतकाे तरङ्गमा डुब्दै छ । यस हप्ता कोच दिपका लोकप्रिय गितहरुले रङ्गीने छ नेपाली संगितक आकाश, प्रमोद खरेलको आवाजमा झुम्�. . .
मुम्बई । बलिउडमा यतिबेला विवाहको खुबै ठूलो माहोल रहेको छ । केही समय अगाडी मात्र विवाह बन्धनमा बाँधिएका रणविर सिंह र दिपिका पादुकोणको विवाहको पार्टी चल्दैछ । अमेरिकी गायक निक जोनसँग इन्गेज्मेन्ट गरसकेकी अभिनेत्री प्रियंकाको पनि नोभेम्बर २९ देखि विवाहको सुरु भइसकेको छ ।अब फेरी आइटम गर्ल राखी सावन्. . .
काठमाडौं, मंसिर १३ । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ स. . .
काठमाडौं मङ्सिर १३ । ‘मिस नेपाल–२०१८’ मा मल्टिमिडिया टाइटलका लागि प्रदान गरिएको समय थप गरिएको छ । हिजो (नोभेम्बर २८) सम्मका लागि प्रदान गरिएको समय दुईदिन थप गरिएको छ । अब नोभेम्बर ३० अर्थात भोलि अपरान्ह ५ बजेसम्म भोट गर्न सकिनेछ । उक्त अवधिसम्म जसले सबैभन्दा धेरै भोट पाउँछ उसैले मल्टिमिडियाको टाइटल ह�. . .
भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् । कपिल अाफ्नी निकै अघिदेखिकी प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए। गिन्नीले इन्स्टाग्राममा �. . .