बिराटनगर भदौ १९ , बिराटनगरमा धेरै पछी सागीतिक कन्सर्ट हुन गईरहेको छ। बिराटनगरस्थित पुर्वान्चल बाल आश्रमको सयोगार्थ सांगीतिक कन्सर्ट हुन लागेको हो । युवामाझ लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । उनि संगै अर्का युवा गायक प्रयत्न श्रेष्ठ, सौरब भटराई , सु�. . .
बिराटनगर भदौ १९ , बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका आयोजना गरिएको सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीले बिराटनगरको एतिहासिक राधाकृष्ण रथयात्रामा र्याली तथा फल्समोब आयोजना गरेको छ । बिराटनगरमा हरेक बर्ष निस�. . .
बिराटनगर भदौ १७ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको पहिलो अडिसनमा ११ जना रहेको आयोजक जतिन ताम्राकारले जानकारी दिए। अडिसनको निर्णायकमा गत वर�. . .
एजेन्सी । बलिउडमा हिजोआज रणबीर कपूर र आलिया भट्टको रिलेशनलाई लिएर चर्चा परिचर्चा हुने गरेको पाईन्छ ।त्यसोत दुवै जनाको परिवारले पनि सोशल मीडियामा खुलेर एकअर्काको तारीफ गर्ने गरेका छन् । खवरअनुसार रणबीर आलिया छिट्टै विवाह गर्न सक्ने बुझिएको छ । तर यसबारेमा दुवैजनाले भने मुख खोलेका छैनन् । जवकी यी . . .
बिराटनगर भदौ १४ , "जता हेरे पनि हजुर पुर्बै रमाइलो" जस्ता चर्चित गित गाएर सांगीतिक जगतमा चर्चा कमाएकी प्रदेश न. १ कि गायिका सृष्टि हिङमाङ नयाँ गित लिएर आएकी छिन । उनले अहिले "दिदि.. तिम्रो देवरलाई" बोलको तीज गित लिएर आएकी हुन् । https://www.youtube.com/watch?v=GrxQHLxb4kI. . .
धरान भदौ १२, चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउदैछन । आगामी भदौ २२ गते शुक्रबार पथरीशनिस्चरेस्थित पथरी रंगशाला र भदौ २३ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्�. . .
काठमाडौं भदौ १२। बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा क�. . .
बिराटनगर भदौ ११ , मोरङ कटहरीमा उद्योग रहेको देवनारा समुहबाट संचालित सिद्ध बाबा गुड हेल्थ सूर्यमुखी तेलको ब्राण्ड एम्बेस्डरमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) चयन भएका छन् । आउदो ५ बर्षसम्म मह जोडीले उक्त ब्राण्डको प्रमोसन गर्ने भएका छन् । नेपालमा सर्वाधिक लोकप्रिय मानिएका मह जोडीलाई ब्र�. . .
काठमाडौँ । पछिल्लो समय नायिका वर्षा राउत निकै व्यस्त भएकी छिन् । केही दिन अघिमात्र वर्षा शिवाकोटिले ‘गोपी’ टिम छाडे पछि उनी त्यो टिमसँग अनुबन्धित भएपछि निकै चर्चामा समेत आइन । नायिका बर्षा शिवाकोटि र वर्षा राउत विच मनमुटावै बढेको थियो । तर जे होस उनका हातमा एक पछि अर्को गदै राम्रा व्यानरका चलचित्रहर�. . .
विराटनगर, १० भदौ । ‘गाउँमा कविता’ को २७ औं शृंखला मोरङको झोराहाटमा सम्पन्न भएको छ । विगत अढाई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार हुँदै आएको गाउँमा कविताको साहित्यिक शृंखलाअन्तर्गत कार्यक्रममा चारजना कविले कविता वाचन गरे । झापाकी कवि भवानी क्षेत्री, मोरङका कवि प्रेम सञ्जेल, मकवानपुरका कवि रामकुमार �. . .
बिराटनगर भदौ ९ , नेपाली युवा माझ निक्कै लोकप्रिय गायक तथा युटुबर नितेश जंग कुवरको सांगीतिक कन्सर्ट बिराटनगरमा हुने भएको छ । युटुबमा निक्कै लोकप्रिय कुवरको बिराटनगरमा पहिलोपटक कन्सर्ट हुन लागेको हो । मनसुन फिल्मसको आयोजनामा भदौ ३० गते बिराटनगरको नमस्कार होटेलमा उक्त कन्सर्ट आयोजना हुने आयोजकले जन. . .
विराटनगर, ९ भदौ । मोरङको झोराहाटमा सञ्चालन हुँदै आएको ‘गाउँमा कविता’ को २७ औं शृंखलामा चार जिल्लाका कविले आ–आफ्ना सिर्जना प्रस्तुत गरका छन् । कार्यक्रममा झापा, मोरङ, मकवानपुर र धादिङका कविले कविता वाचन गरिरहँदा झोराहाट नाट्य केन्द्रको हल खचाखच दर्शकको तालीले गुञ्जिएको थियो । विगत अढाई वर्षदेखि हरेक . . .