बिराटनगर असोज ९ । सुनसरीको धरानमा लोकप्रिय ‘१९७४ एडी’ ब्यान्डको प्रस्तुति हुने भएको छ । धरानस्थित पब्लिक स्कुलमा आयोजना हुने एक कार्यक्रममा असोज १३ गते ब्याण्डले प्रस्तुती दिने भएको हो । ‘द ओर्जीनल डिओ’नामक उक्त कार्यक्रम इटहरीको कक्टेल एण्ड ड्रिम्स बारले आयोजना गर्न लागेको हो । जागरण इन्टरटेन�. . .
उर्लाबारी ८ असोज । उर्लाबारी र मिस उर्लाबारी को ताज रुसाली केसिले जितेकी छन । १३ जना प्रतिस्पर्धी लाई पछि पार्दै रुसालिले सो उपाधी हात पारेकी हुन । यसैगरी फस्ट रनर अप सदिच्छा राई भईन भने सेकेन्ड रनरअप दिपा थापाले हात पारिन । सेन्टर फेसन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारी को आयोजनामा भएको प्रतियोगिता�. . .
बिराटनगर असोज ८, दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै 'छक्का पञ्जा ३'ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपा. . .
बिराटनगर असोज ८ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन �. . .
काठमाडौं । चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । शनिबार प्रदर्शन मिति तय गर्दै ट्रेलर पनि सार्वजनिक गरिएको हो । असोज २४ गते घटस्थापनाबाट ‘छक्कापञ्जा–३’ आउने भएपछि असोज ३० गते फूलपातीबाट ‘जय भोले’ प्रदर्शन हुने भएको छ । यसअघि यी दुई चलचित्र एकैसाथ प्रदर्शनम�. . .
काठमाडौं, ६ असाेज । सिनेमा ‘छक्का पञ्जा –३’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ । पोस्टर सार्वजनिक गरे�. . .
काठमाडाै, ५ असाेज । सामग्रीको पहुँच बन्द गर्ने भएको छ। इन्टरनेट र अश्लील सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ। ‘इन्टरन�. . .
बिराटनगर असोज ४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजना भएको उक्त कन्सर्टमा दिपक र उनको समुहले बिराटनगरबासीलाई भरपुर मनोरन्जन दिलाएका थिए । संजय गुप्ताले संचालन गरेको कार्यक्र. . .
बिराटनगर असोज ४ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको "रमपम बिराटनगर लिटल आईकन २०१८" को फिनाले असोज ६ गते हुने भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा फिनाले हुने आयोजकले जनाएको छ । भाइरल डान्स स्टुडियोको आयोजन. . .
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् । प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमे�. . .
बिराटनगर असोज २ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर आ�. . .
बिराटनगर भदौ ३१ , बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न भएको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्याम. . .