मनोरन्जन

विराटनगरमा मिस नेवा कोशीको फाइनल अडिसन सम्पन्न

बिराटनगर भदौ ३१ , नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको फाइनल  अडिसन सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा शनिबार भएको अडिसनमा इटहरी,धरान.झापा लगायतका स्थानबाट पनि प्रतिस्पर्धी आएको आयोजक जतिन ताम्राकारले . . .


शनिवार बिशेष : नाटकमा जम्दै माेरङका स्कूले विद्यार्थी, नाटक सिक्ने देखि सिकाउने सबै विद्यार्थी

विराटनगर, ३० भदाै ।  नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेख. . .


विराटनगरमा आज मौसम सागीतिक बनाउन नितेश जंग कुवरको  कन्सर्ट हुदै

प्रेम देवान विराटनगर ३०  भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ । विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट  हुने भएको छ । लाईभ म्यूजिक कन्सर्टमा  पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नित. . .


हट मोडल निरुताले तीजको दिन यस्तो भन्दै हट अवतारका फोटो सार्वजनिक गरिन्

विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .


नेपाली फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार (यस्ती छ प्रोमो)

काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन विकास वोर्डले पत्राचार गरेको छ । फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रा.लि र आहाना फिल्मस् प्रा.लि लाई युट्युवमा अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार गरेको हो । पत्रमा यस्तो प्रोमोले सामाजिक मर्यादाम�. . .


पुर्वकी दोहोरी गायिकालाई तिजको चटारो, ‘मागी विहे गरेँ -भागी विहेमा रमाउँछु’

विराटनगर, २७ भदौ । २०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले ईटहरीमा बस्दै आएकी छन् । १४ बर्ष देखि गित गाउन थालेकी गंगाले पुर्बमा एउटा थिती बसाईन्, जुन पुर्बेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनको गित गाउने र अरुले गित गाउने तरिका फरक छ । उनले गाएको गितको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र . . .


के चाहन्छन् तिजमा महिला? विराटनगरका बिज्ञको सुझाव सहित यस्तो छ धारणा

विराटनगर, २७ भदाै।  आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र �. . .


चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक (यस्तो छ भिडियो)

चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’गीत निर्माण टिमले सार्वजनिक गरेक. . .


बिराटनगर लिटल आईकन २०१८ को  ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर भदौ २५ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को तालिम सुरु भएको छ । तालिम संगै प्रतियोगिताको ट्यालेन्ट राउण्ड पनि सम्पन्न भएको छ । ट्यालेन्ट राउण्डको निर्णायकमा स्मृति दिपेन था. . .


बिराटनगरमा दिपक बज्राचार्यको भब्य कन्सर्ट हुने

बिराटनगर भदौ २४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुने भएको छ । असोज २ गते बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्ट भब्य हुने  आयोजक युनेश राज श्रेष्ठले जानकारी दिए  । कार्यक्रम असोज २ गते साँझ हुनेछ भने कार्यक्रमको पास बिराटन�. . .


नाना पाटेकरले आफूमाथि यौन दुव्र्यवहार गरेको तनुश्रीको आरोप

बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् । उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्�. . .


शनिवारीय विशेष– विराटनगरमा पहिलो पटक आएका साम्राज्ञी र धिरजलाई घेर्न फ्यानको यस्तो भिड !

प्रेम देवान विराटनगर, २३ भदौ । अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगर शुक्रबार विराटनगर आए । उनीहरु विहान १०:३० बजे यति एयरलान्सबाट विराटनगर विमानस्थलमा और्लिएर सिधै विराटनगरको रोडशेषमा रहेको विग होटेलमा प्रवेश गरे । दुवै नायक नायिका विराटनगरमा पहिलो पटक आएका ह. . .