मनोरन्जन

बलिउडकी हट अभिनेत्री सन्नी लियोनी नेपाली चलचित्रमा !

काठमाडौं । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘पासवर्ड’को सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा केही नेपाली कलाकारहरुपनि देखिने भएका छन् । चलचित्रमा अनुप विक्�. . .


विराटनगरको सुशीला कोइराला नाटकघरमा सन्ध्या जारी

विराटनगर, ७ भदौ । विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा सन्ध्या नामको नाटक मञ्चन जारी छ । धिरज राईको लेखन र दिपेश भण्डारीको निर्देशन रहेको नाटक आरोहण गुरुकुलको आयोजनामा मञ्चन भईरहेको हो । भदौ १५ गतेसम्म मञ्चन हुने नाटकमा जिना कार्की, समिक्षा कार्की, सन्तोष गौतम, भरत कार्की, सुनिल चौधरी, राम राजवंशी र व�. . .


प्रदेश एक स्तरीय मिस्टर एण्ड मिस थारु आईकनकाे यस्ताे तयारी

विराटनगर, ४ भदौ । थारु युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश स्तरीय थारु आइकन हुने भएको छ । थारु कला केन्द्रले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १ नम्बर प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारु आइकन २०१८ गर्ने जनाएको हो । यसकोलागि भदौ ५ गतेदेखि एक नम्बर प्रदेशका विभिन्न स्थानहरु�. . .


बिराटनगरमा ‘सन्ध्या’ नाटक मञ्चन हुदै , भदौ १५ सम्म चल्ने

विराटनगर, भदौ ४, विराटनगरमा गत शुक्रबारदेखि ‘सन्ध्या’ नाटकको मञ्चन सुरु भएको छ । बिराटनगर हाटखोला सुशीला कोइराला नाटकघरमा उक्त नाटक मन्चन हुदैछ । धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको सो नाटक आरोहण गुरुकुलको संयोजनमा मञ्चन सुरु भइरहेको हो । गत भदौ १ गदेखि १५ गतेसम्म मञ्चन हुने सो नाट�. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .


शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

विराटनगर, ३ भदौ । पूर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी छन् । हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन ग�. . .


फ्राइडे रिलिज : ‘जय शम्भु’, ‘ब्ल्याक’ सहित ४ चलचित्र हलमा

काठमाडौं – गत शुक्रबार प्रदर्शनमा आएका तीन चलचित्र ‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ ले व्यावसायिक लाभ उठाउन नसकेको तितो यर्थात सबैका सामु हुँदाहुँदै पनि आज शुक्रबार एकसाथ ४ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘जय शम्भु’, ‘ब्ल्याक’, ‘१२मासे’ र ‘मिस्टर भर्जिन’ । यी सबै चलचित्र फ्राइडे रि�. . .


‘मेरी मामु’को ट्रेलर सार्वजनिक , बालकको जोडदार अभिनय (हेर्नुहोस भिडियो)

काठमाडौँ । फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनको निर्माण रहेको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको हो । बाल मनोविज्ञानमा आधारित फिल्मको ट्रेलरमा मुख्य कलाकार आयुव सेनको फिचर रहेको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा एक बालक र आमाप्रतिको मायालाई देखाएको छ । फिल्मलाई य�. . .


रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक , यस्तो छ भिडियो !

बिराटनगर साउन ३१ . पूर्वकी चर्चित भिजे रिता कट्टेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता हुदै मोडल बन्न पुगेकी रिताको यो पहिलो म्युजिक भिडियो हो । वाइल्ड रिपर्सको "जालैमा जालैमा" बोलको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष कालिकोटेको स्वर रहेको उक्त गीतमा रिताको अभ�. . .


चलचित्र ‘दाल भात तरकारी’ बन्ने , जम्बो कलाकार टोली

काठमाडौँ । केही समयअघि कलाकार किरण केसीले आफ्नो जन्मदिनमा चलचित्र ‘दाल भात तरकारी’ बन्ने अनौपचारिक घोषणा गरेका थिए । उक्त समय चलचित्रमा को –को कलाकार हुने छन् बताइएको थिएन। बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच भने चलचित्रको कलाकार र प्राविधिकहरूको घोषणा गरिएको छ । चलचित्र दालभातमा मदनकृष्ण श्. . .


मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन

राजविराज, साउन ३० गते । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी �. . .


पहिलो पटक ७ औं म्यूजिक खबर राष्ट्रिय म्युजिक अवार्ड विराटनगरमा हुदै (बिज्ञप्ती सहित)

विराटनगर, २८ साउन । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा हुने भएको छ । अवार्ड वितरक म्युजिक खबर डटकमले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक ७ औं अवार्ड वितरण गरिने जनाएको छ । आयोजक संस्थाका �. . .