काठमाडौँ मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बावजुद पनि घिमि. . .
बेनी म्याग्दीका खोमराज शर्मा ‘ वर्ल्ड ब्लाइन्ड आइडल’ घोषित हुनुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई पोखरामा बसोबास गर्दै आउनुभएका दृष्टिविहीन शर्मा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकालाई पछि पार्दै विश्व दृष्टि. . .
पर्वत जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभँैसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभँैसीको नश्ल सुधार गरी उत्. . .
विराटनगर । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यो वर्ष भने खटयात्राको रुपमा मात्रै सिमित रहने भएको छ । आज दिउँसो निकाल्नुपर्ने रथयात्रा यसवर्ष खटयात्राको रुपमा मात्रै सिमित राखिने भएको हो । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बा�. . .
विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .
काठमाडौँ विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो । शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौ�. . .
विराटनगर आकृति रानी फुयल लायन्स क्लब अफ विराटनगर 'इन्भिजन' की चार्टर प्रेसिडेन्ट अञ्जना कट्टेल सुवेदी वेलायतको लन्डनस्थित वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धताको प्रमाणपत्रबाट सम्मानित भएकी छिन् । मकालु टेलिभिजनकी निर्देशक समेत रहेकि उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री . . .
सिमकोट जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरो. . .
डोटी किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आ. . .
ताप्लेजुङ दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटु. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसा�. . .
विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन २०२१ (१० अषाढ २०७८) बिहीबारको दिन, नेपालको �. . .