रोचक

कसरी पकाउने यःमरी ? यस्तो छ तरिका !

जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजै बेग्लै हुन्छ ।  यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ । यःमरी बनाउन चाहिने सामग्री –    ताइचिन चामलको पीठो– एक केजी, –    तातो पानी, –    शुद्ध घिउ दुई चम्चा, –    चाकु दुईवटा/खुवा १०�. . .


एक महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की

तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् । यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ । म्यास�. . .


गाईलाई भीआर उपकरण, खेतबारी र चौरका दृश्य देखाएर दूध उत्पादन बढाउने !

एजेन्सी– रुसमा एउटा डेरी फार्मले गाईको मानसिक उद्विग्नता कम गरेर दूध उत्पादन बढाउने प्रयासस्वरूप अत्याधुनिक प्रविधि प्रयोग गर्न थालिएको छ । उक्त फार्मले गाईहरूलाई कृत्रिम वास्तविकता भनिने भर्चूअल रीयालिटी (भीआर) उपकरण लगाइदिन थालेको छ । आँखा पूरै छोपिने हेडसेट लगाएर आफू अर्कै दुनियाँमा रहेको भान. . .


जानकारी : सुत्केरी मसला कसरी बनाउने ?

काठमाडौं– जाडोमा हरेक मानिसमा हाडजोड्नी दुख्ने समस्याहरु हुने गर्छ। त्यसैले सुत्केरी मसलामा उच्च पौष्टिक आहार हुने हुदाँ महिलाहरुको त्यस अवस्थाको कमजोर मांसपेसी एवम हाडजोड्नीवलियो बनाउनेका साथै बच्चालाई आमाको दुध प्रसस्त खुवाउन मद्दत गर्दछ। यो मसला अन्य कामकाजी महिलाहरुले पनि जाडो महिनामा सुत�. . .


युवाहरुमा मोबाइल मोह : एकछिन मोबाइल नहुँदा आत्तिन्छन् आजका युवा !

बीबीसी । विश्वका एक चौथाइ भन्दा बढी युवाहरु आफ्नो स्मार्टफोनमा यति धेरै निर्भर छन् कि उनीहरुका लागि यो एक किसिमको गम्भीर लत नै बनिसकेको छ । यसरी मनो्विश्लेषकहरुले गरेको एक नयाँ अनुसन्धानमा आजका युवाहरु एकैछिन मोबाइल नहुँदा आत्तिने गरेको पत्ता लागेको हो । किङ्स कलेज लन्डनले सञ्चालन गरेको यस अध्ययनक�. . .


रोचक खबर : पाना बोहरा जसले गोठमा २३ सन्तान जन्माईन

गोकर्ण दयाल बैतडी, मङ्सिर १७ गते । चौध वर्षको कलिलै उमेरमा पाना बोहरा गर्भवती हुनुभयो । गाईवस्तुसँगै गोठमा हावापनि नछिर्ने गोठमा बस्दा चार दिनमै शिशुको मृत्युभयो । १५ वर्ष पुग्दा पाना बोहरा फेरि गर्भवती हुनुभयो । फेरि उही गोठको बास । दूध, हरियो साग र माछामासु खान त परैजावस् देख्न समेत नपाईने अँध्यारो . . .


रोचक खबर: अध्यारोमा बिरालोको आँखा किन चम्किन्छ ?

एजेन्सी के तपाईले राति बिरालोलाई हेर्नुभएको छ ? अध्यारोमा बिरालोको शरीर त देखिन्न । तर उसको आँखा चम्किएको भने प्रष्ट देखिन्छ । बिरालो झैं केही अन्य जनावर चितुवा, बाघको आँखा समेत अध्यारोमा चम्किन्छ । कारण के हो त ? आँखा चम्किने जनावरको आँखाको माथिल्लो सतहमा स्फटिक तह ‘क्रिष्टल लेयर’ हुन्छ । उक्त तहले आ�. . .


आज अन्तर्राष्ट्रिय पुरुष दिवस, यस कारण मनाइन्छ पुरुष दिवस !

अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ । पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि �. . .


“यो फोक्सो हेरेर तपाई धुम्रपान गर्ने आँट गर्नुहुन्छ ?”

काठमाडौं, मङ्सिर ३ गते । एउटा स्तब्ध बनाउने भिडियो जसमा एकजना शृङ्खलाबद्ध चुरोट तान्ने (चेन स्मोकर) को फोक्सो कालो भएको देखाइएको छ । ५२ वर्षीय एक चिनियाँ बिरामीले मृत्युपछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यरोपणका. . .


बिज्ञान : टायर किन कालो हुन्छ ?

एजेन्सी जुनसुकै चालक, पैदल यात्रु वा सबारीसाधनमा यात्रा गर्नेलाई टायर कालो हुन्छ भने जानकारी हुन्छ वा भनौं टायरको रङ्ग कालै हुन्छ ध्रुब सत्य हो भनेर मस्तिष्कमा कल्पना आउँछ । तर तपाईले कहिले सोच्नुभएको छ, टायरको रङ्ग कालो नै किन हुन्छ ? टायर प्राकृतिक रबरको बोटबाट निर्माण हुन्छ । बोटबाट निस्किने दुधिल�. . .


थाइलाण्डमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना

नेपाललगायत धेरै मुलुकमामा गीत गाउने विभिन्न प्रतियोगिता हुने गरेका छन् । तर थाइल्याण्डमा मानिसले मात्र होइन चराको पनि गीत गाउने प्रतियोगिता हुन थालेको छ । थाइलाण्डमा नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगितामा थाइल्याण्ड बाहेक सिंगापुर र मलेसियाबाट समेत गरी १८ सय. . .


सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल

ब्युनोस आयर्स । आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जे्न्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ । २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्क कै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्। प्रहरीले हत्या प्रयाश कसुरमा मुद�. . .