रोचक

शरीर जोडिएका पाडापाडी जन्मिए

प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका थिए । जन्मिँदा जीवितै रहे पनि केहीबेरमा पाडापाडी मरेको छिमेकी विष्णु थापाले बताउनुभयो । अघ�. . .


यात्रा गर्दै हुनु हुुन्छ ? सावधानी अपनाउने बानी बसाउनु होस्

विराटनगर । घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस् । तीन कुरा साथमा राख्न नबिर्सनुस् । १, मास्क, २.सेनिटाइजर, ३. चानचुन नोट (पैसा) । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ । यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ । सार्वजनिक सवारी�. . .


भारतमा केस मुण्डन गरिएका पुजारी नक्कली नेपाली

विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका �. . .


 सरकारले २० रुपैँया केजी सलह किरा किन्ने

विराटनगर । सलह किरा पक्रेर ल्याउँदा प्रदेश ५ सरकारले नगदमा खरिद गर्ने भएको छ । सरकारले बालीको बिध्वंस मच्चाउने खन्चुवा सलह किरा प्रतिकेजी २० रुपैँयामा खरिद गरिदिने निर्णय गर्दै प्रभावित क्षेत्रका सर्वसाधारणका लागि सूचित गरेको हो । प्रदेश ५ मा शनिबार सलह किरा देखिएको थियो । लगतै प्रदेश सरकारले एक क�. . .


नेकपा मोरङले १४ गते रुख र १५ गते धान रोप्ने

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .


जोगबनी भन्सारमा सर्भर समस्या, विराटनगर भन्सारको राजश्व खुम्चियो

विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .


मुख्यमन्त्रीको ५० औं जन्मोत्सवको किनमेल नर्सरीमा

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा बृक्षारोपण गरेर मनाउनु भएको छ । मुख्यमन्त्री राईको जन्मोत्सवको अवसरमा शुभेक्षुकहरुले बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरेका थिए । मुख्यमन्त्री �. . .


क्वारेन्टाइन भित्र टिकटक बनाउने विरुद्ध उजुरी दर्ता

भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ । यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए । यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार. . .


रोचक : कोरोनाको भ्याक्सिन बनाउनेलाई पोर्न स्टारको यस्तो अफर

चीनको वुहान सहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। यो भाइरसले ५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ। सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त �. . .


भ्यालेन्टाइन्स डे : मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास. . .


भ्यालेन्टाइन्स डे : आफ्नो पार्टनरलाई खुसी बनाउन यस्ता बानी अपनाउन सकिन्छ

१४ फेब्रुअरी आउनेबित्तिकै मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न व्यस्त हुन्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उनलाई उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् हरेक दिन विशेष महसुस गराउन सक्नुहुन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं�. . .


आज चन्द्रग्रहण लाग्ने , रातको १० बजेर २२ मिनेटमा सुरु हुने

काठमाडौं, पुस २५। आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य आकर्षण रातको १२ बजेर ३० मिनेट जाँदा देख्न सकिने खगोलविदहरुले जना. . .