भारतमा एक युवकको पेटबाट डाक्टरहरुले ५० भन्दा बढी सामानहरु निकालेका छन् । पेट दुख्यो भन्दै अस्पताल आएका २४ बर्षीया युवाको पेटबाट अप्रेशन गरेर चाबी, नङ काट्न प्रयोग गरिने मेशिन, ढक्की पैसा (सिक्का), माला, औठी लगायतका सामान निकालिएको हो । ति युवा केही दिन अघि भारतको राजस्थानस्थित एक अस्पतालमा जचाउन आएका �. . .
एजेन्सी- भारतको बिहारमा विगत दुई दशकदेखि अज्ञात रोगका कारण बर्सेनि एक सयभन्दा बढी बालबालिकाको मृत्यु हुँदै आएको थियो। दिउँसोभरि खेलिरहेका, रमाइरहेका बालबालिका राति अकस्मात छलपटाएर ढल्ने गर्दथे। स्वस्थ बालबालिकाको एक्कासी हुने निधनले चिकित्सकसमेत अमलममा परेका थिए। के कारणले बच्चाको मृत्यु भएको �. . .
एजेन्सी । मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब फुरकान. . .
जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अभिभावकको सबैभन्दा ठूलो चुनौती हो । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जति गाह्रो अरु केही काम हुँदैन । बालबालिकाको हेरचाहमा आमाबुवाको गल्ती दिनप्रतिदिन बढ्दै जान्छ र बालबालिका नराम्रोसँग नियन्त्रण भन्दा �. . .
डा. कपिलदेव उपाध्याय मनोचिकित्सक छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त? रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन। रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चा�. . .
एजेन्सी, २ बैशाख । संसारमा बाँदरको साम्राज्य फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनेछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा �. . .
रिया भण्डारी काठमाडाैँ । सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । त्यसबेलासम्म Cannabis या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि खासै नराम्रो गर्दैन र वास्तवमा तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्थ्यो । अझैपनि भांग शिवरात्रीको समयमा प्रचुरमात्रामा प्रयोग हु�. . .
डा. सुमनराज ताम्राकार हरेक महिला–पुरुषले पार्टनरका यौनांगमा देखिने समस्याबारे थाहा पाउनु राम्रो हुन्छ। कतिपय यस्ता समस्याका लक्षण यौन रोगका पूर्वसंकेत पनि हुन सक्छन्। त्यसकारण बेलैमा यौनांग वरिपरिको समस्याको उपचार गराउनु बुद्धिमानी हुन्छ। महिला यौनांगमा देखिने समस्या स्त्री जनेन्द्रिय (योन�. . .
भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले वि�. . .
कलेजो मानव शरीरको महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा समस्या आउनुमा ८० प्रतिशत भूमिका कलेजोको नै हुने बताइन्छ । कलेजोको मुख्य काम खाना पचाउने, उर्जा भन्डारण, विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्ने, प्रतिरक्षा प्रणालीको रक्षा गर्ने र शरीरलाई चाहिने रासायनिक पदार्थ उत्पादन गर्ने हो । आजकालको व्यस्�. . .
बीबीसी । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइल लगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको हो �. . .
एजेन्सी । मौसम बदलिएसँगै संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने र चिलाउने जस्ता समस्या देखा पर्छ । यसरी लाग्ने खोकीलाई साधारण रुपमा लिइएपनि यसले दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको छ । लगातार खोकिरहँदा छाति लगायत भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदा �. . .