ब्युनोस आयर्स । आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जे्न्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ । २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्क कै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्। प्रहरीले हत्या प्रयाश कसुरमा मुद�. . .
वनविनाश नियन्त्रणका उपाय १. सामाजिक आर्थिक समस्याबाट हुन सक्ने वन–जङ्गलको विनाशलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? विवेचना गर्नुहोस् । रूखबिरुवा एवम् वनस्पतिको हानिनोक्सानी वन–जङ्गलको विनाश हो । गरिबी, अशिक्षा, बेरोजगारी, चेतनाको कमी, घरमा काठ–दाउराको आवश्यकताजस्ता सामाजिक एवम् आर्थिक कारणले हु�. . .
१. कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले गरियो ? विक्रम संवत् २०७६ भदौ ३१ कोषले विसं २०७६ साउन १ यता स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी प. . .
के तपाईंलाई असाध्यै रिस उठ्छ ? अथवा, स–साना कुरामा चिच्याउने र झगडा गर्नुहुन्छ ? यदि यस्तै गर्नुहुन्छ भने सावधान, किनभने विज्ञानका अनुसार रिसाउँदा तपाईंको तौल बढ्न सक्छ । सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविता हो । बडी साइन्सका अनुसार धेरै रिसाउँदा तपाईं मोटाउनुहुन्छ । साधारणतया हामीलाई दैनिक कु�. . .
ललितकुमार मिश्र स्कुलको डरले बच्चा स्कुल जान मान्दैनन्। कुनै बच्चा यस्ता पनि हुन्छन् जो स्कुल जान उत्साहित हुन्छन्। तर केही बच्चा यस्ता हुन्छन् जसलाई हप्काएर वा धम्क्याएर या पिटपाट गरेर पनि स्कुल पठाइन्छ। उनीहरूलाई विस्तारै स्कूल कल जाने बानी परेपछि नियमित स्कुल जाने आउने गर्न थाल्छन्। तर, कुनै व. . .
सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी गुगलको सहायक यूट्युबले ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । भिडियो शेयरिङ साइट युट्युबले अनअधिर्कत रुपमा बच्चाका डाटा संकलन गरेर दुरुपयोग गरेको भन्दै १७ करोड डलर जरिवाना तिर्नुपर्ने अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी) ले दाबी गरेको छ । गैरकानुनी रुपमा बच्चाहरुको. . .
गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप CamScanner (क्यामस्क्यानर) हटाएको छ । क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताको रिपोर्ट अनुसार यो एपमार्फत् स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको थियो । जसमार्फत् लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् । यस्तै, प्रयोगकर्ताको सहमति बिना नै फोनमा विभिन्न �. . .
बीबीसी । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइललगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको बीबी�. . .
नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भ�. . .
काठमाडौं असार ३१ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने. . .
करेला खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । अन्य सब्जीको तुलनामा यसमा धेरै औषधीय गुण हुने भएकाले कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । करेला तितो हुने भएकाले धेरैजसोले यो हत्तपत्त खान खोज्दैनन् खाएपनि यसलाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गर्दछन् । यसले गर्दा करेलामा हुने तत्व नष्�. . .
जिउको तौल आवश्यकताभन्दा बढी हुनु अवश्य पनि राम्रो होइन । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत भत्काउनु पर्दो रहेछ । पाकिस्तानमा हालै यस्तै घटना भएको छ । ३ सय ३० किलोको शरीर भएका एकजना व्यक्तिलाई घरबाट निकालेर अस्पता�. . .