अफिसमा घण्टौँ कुर्सीमा बसेर काम गर्ने मानिसलाई धेरैजसो पिठ्यूँ, ढाड, घाँटी दुख्ने समस्याले सताउँछ। लामो समय कुर्सीमा एउटै पोजिसनमा बसिरहनु, गलत तरिकाले बस्नु आदिले ढाड र घाँटी दुख्ने समस्या मात्र निम्त्याउँदैनन्, उच्च रक्तचाप, पेट वरिपरि बोसो जम्ने, रगतमा चिनीको मात्रा बढ्ने समस्या पनि हुन सक्छन्। �. . .
दक्षिण चीनको नान्निङ शहरमा घरजग्गा व्यवसायी कम्पनीले व्यापार प्रवद्र्धनका लागि अनौठो उपाय लगाएको थियो। कम्पनीले आफ्ना फ्ल्याट्स बिकाउन अर्धनग्न मोडलहरूको सहयोग लिएको थियो। प्रवद्र्धन कार्यक्रममा टपलस मोडललाई ज्याला दिएर प्रयोग गरेपछि कम्पनीको कामलाई अश्लील र भद्दा भनी चीनभरि आलोचना गरिएको थि�. . .
एजेन्सी । नाइजेरियामा २५ वर्षीय एक बेरोजगार युवाले हप्तौँसम्म भोकै रहनुपरेपछि आत्महत्याको प्रयास गरे । तर आफ्नै ज्यान लिन खोजेको आरोपमा उनलाई थुप्रै हप्ता जेलमा थुनियो । वास्तवमा जागिरको खोजिमा लामो समयदेखि भौतारिरहेका इफियानी उगोक्वेलाई एक कम्पनी बाहिर सुरक्षा गार्डले धक्का दिएर भुईँमा लडाएपछि . . .
विराटनगर पुष ६ । विराटनगरको नोबेल मेडिकल कलेजमा एउटा अनौठो बच्चाको जन्म भएको छ । ४० वर्षीय भारतीय नागरिक इफ्रात बानुले आँखा र नाक नभएको अनौठो बच्चा (छोरा) जन्माएकी हुन् । बानुले छैटौं सन्तानको रुपमा जन्म दिएकी उक्त बच्चाको केही समयमै मृत्यु भएको छ । चिकित्सकहरुका अनुसार यस्ता अनौठा प्रकृतिका बच्च�. . .
जाडो सुरु भएको छ। जाडोसँगै प्रदूषणको प्रकोप पनि बढिरहेको छ।यतिबेला अधिकांश मानिस प्रदूषणका कारणले विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्। रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल बढ्ने र निमोनियाजस्ता रोगबाट प्रभावित हुने बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ।जाडोमा स्वास्थ्यप्रति ख्याल राख�. . .
अहिले जाडोको मौसममा गर्मी मौसममा भन्दा अलि छिटो पिसाब आउँछ तर धेरै नै छिटो छिटो पिसाब आउनु भनेको रोगको संकेत पनि हुन सक्छ । कतिपय मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भिर रोगको संकेत हुनसक्छ । सही समयमा य�. . .
आधुनिकतासँगै हामीले धेरैजसो विषयमा पूर्वीय सभ्यताका मूल्य तथा मान्यतालाई क्रमिक रूपले बिर्सिंदै गइरहेका छौँ । पहिले पलेँटी मारेर भुँइमा बसेर हातले खाना मुछेर खाइन्थ्यो तर अहिले आधुनिकताका नाममा टेबुलमा बसेर वा उठेर नै काँटा, चम्चाको प्रयोग गरेर न्याप्किनले मुख पुछ्दै खाने गरिन्छ । पिर्कामा वा भुँ�. . .
एजेन्सी – पोल्यान्डकी एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै दाँत निकालिदिएकी छिन्। आफूलाई छाडेर नयाँ केटीसाथी बनाएको झोकमा उनले यस्तो गरेकी हुन् । अन्ना म्याविक नामकी ती डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको दाँतको उपचार गर्ने क्रममा गरेको गल्तीले तीन वर्ष जेल सजाय भोग्न सक्ने देखिएको छ। उनका . . .
पाँचथर मङ्सिर २४ । मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नका�. . .
बदामको तेलका फाइदाहरुबारे (हेल्थ टिप्स) : कपाल सम्बन्धी समस्याबाट पीडितका लागि बदामको तेल एकदमै लाभकारी छ। बदामको तेलमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन्, जो कपालका लागि फाइदाजनक हुन्छन्। १) भिटामिन ‘ई’ युक्त बदामको तेलले कपालको विकास र पोषणमा सहयोग गर्छ। कपाल झर्ने समस्याबाट पनि राहत दिन्छ। २) ब�. . .
सहरमा बाइक तथा स्कुटर चोरीको बिगबिगी छ। अव्यवस्थित सडक तथा पार्किङलाई यसको कारण मानिन्छ। तर सामान्य लापर्बाहीले सवारीसाधन चोरी हुने सम्भावना हुन्छ। यसबाट कसरी जोगिने भन्ने विषय महत्वपूर्ण हुन्छ। महानगरीय ट्रफिक प्रहरी महाशाखा रामशाहपथले सवारीसाधन चोरी हुन नदिन साधनधनीहरूलाई विभिन्न उपाय अपनाउन. . .
न्यूयोर्क । प्रौढ मान्छे रातमा ६ देखि ८ घण्टाको समय मात्रै सुत्नुपर्ने एक अध्ययनले देखाएको छ । सो समयभन्दा बढी सुतेमा मृत्यु नै हुन सक्ने वा कार्डियोभस्कुलर रोगको असर देखिने विश्वव्यापी रुपमा गरिएको अध्ययनपछि युरोपियन हार्ट जर्नलमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । सात वटा क्षेत्रका. . .