विराटनगर । प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानलाई समन्वयात्मक रुपमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका क्रममा परिचालन गरेको छ । प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी अहिलेसम्म गरेका कार्यको सार्वजानिक प्रतिवेदनमा चारवटै सुर�. . .
विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १४३ पुगेको �. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । प्रदेश विभिन्न जिल्लामा ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आ�. . .
विराटनगर । प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म २७ करोड ३३ लाख ८९ हजार ८९० रुपिँया खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईका अनुसार प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार १७० रुपिँया, मन्त्रालयहरुको नियमित बजेट शिर्षकबाट ४ करोड ८१ लाख १८ . . .
विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा संक्रमितको संख्या ६ लाख २७ हजार १०० नाघेको हो । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७७ जनाको मृत्यु भएको हो । अमेरिकामा पनि कोरोना संक्रमितको संख्यामा नया. . .
विराटनगर। देशभर बिहीबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २८ सहित देशभर संक्रमित थपिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण निको भएर ५ हजार ३२० जना घर फर्किएका छन् ।. . .
विराटनगर । नेपालमा देखिएको कोरोना भाईरस (कोभिड–१९)को जीन अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस का १५ जना संक्रमितको ‘जीन सिक्वेन्सिङ’ को अध्ययन सुरु गरेको हो । जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाह. . .
विराटनगर । प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । चारजना महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा म�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका पाँच जिल्लामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सूचना अनुसार प्रदेश १ मा संक्रमितको संख्या ६०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मोरङको उर्लावारी र कानेपो�. . .
इलाम । इलाममा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १० जना पुगेको हो । पछिल्लो पटक सूर्योदय नगरपालिकाको कृष्णाश्रम माविको क्वारेन्टाइनमा रहेका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि इलाममा संक्रमितको संख्या १० पुगेको हो । . . .
नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .