पाल्पा, २ जेठ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् । बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख. . .
काठमाडौं , २ जेठ । काठमाडौं महानगरपालिका–१६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्र�. . .
काठमाडाै, २ जेठ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थ. . .
काठमाडौं, २ जेठ । स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको खबर आजको राजधानी दैनिकमा खबर छापिएको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्श. . .
राजविराज, २ जेठ । जनप्रतिनिधिको ठाडो आदेश र स्थानीय प्रहरीको उपस्थितिमा शम्भुनाथ नगरपालिका–३ स्थित एक गरीब व्यक्तिको घर तोडफोड गरिएको छ । ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको ललन साहको घरलाई वडाध्यक्ष शत्रुघ्न चौधरीको ठाडो आदेशमा नगरपालिकाको डोजर प्रयोग गरी आइतवार तोडफोड गरिएको हो । घर तोडफोड गर. . .
काठमाडौं, २ जेठ । सङ्घिय राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । घरायसी विवादमा पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ । प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीका अनुसार खड्�. . .
नारायण काफ्ले , काठमाडौँ, जेठ २ गते । घुस लिएको अभियोगमा मुद्दा चलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक ७८ लाख रुपियाँ धरौटीमा रिहा हुनुभएको छ । मुद्दाको म्याद बुझे पनि लामो समयसम्म थुनछेकमा उपस्थित नहुनभएका पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको थियो । पाठकको बुधब�. . .
काठमाडौं, १ जेठ । ५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा विरोधसभा गरेको छ ।विरोधसभामा बोल्ने वक्ताहरुले निःशुल्क शिक्षा हुनुपर्ने माग गरे । वैज्ञानिक, प्राविधिक र सर्वसुलभ शिक्षा उपलब्ध हुनुपर्ने उनीहरुको माग थियो ।राष्ट्रिय विधार्थी संघका अध्यक्ष र�. . .
डोटी, १ जेठ । सरकारले जनचेतनाका नाममा करोडौंको बजेट खर्च गरेपनि समाजमा भने अझै पनि पूण्य कमाउने बालविवाह हुने गरेको पाइएको छ । सुदूरपश्चिममा अझै पनि धार्मिक अन्धविश्वासको असरका रुपमा बालविवाह कायमै छ । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १ सय ६३ बालविवाह भएको छ । एक गैर�. . .
काठमाडाैँ, १ जेठ । कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ। पार्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो। इटाली र ब्रिटिस कम्पनीको साझेदार पर�. . .
काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कंदै छन् । उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वै�. . .
सिराजुद्दिन खान नेपालगञ्ज, जेठ १ गते । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन् । देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ �. . .