राजविराज । दुई महिनाअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् ।सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका थिए । �. . .
काठमाडौं । २०७४, असार २९ लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । यहि भदौ २ गते आयोजना हुने विशेष अवार्ड कार्यक्रममा सहभागी हुन अनलाइनबाट रजिस्ट्रेसन दर्ता गर्नुपर्न�. . .
२९ असार, काठमाडौं । मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले दिएको निर्देशनलाई मेडिकल कलेजहरुले अवज्ञा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयले भैरहवास्थित युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई सात दिनभित्�. . .
काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न सरकारी उच्च अधिकारी विदेश भ्रमणमा जाने प्रवृत्ति बढेपछि यसलाई सरकारले रोक्ने भएको छ । अर्थ मन्त्रालयले यही साउनदेखि सरकारी कर्मचारीलाई विदेश भ्रमणमा जानमा कडाइ गर्न लागेको हो । बजेट सक्न सरकारी कर्मचारी विदेश जान थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । स�. . .
धनुषा । प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागुऔषधसहित सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ सशस्त्र प्रहरी बल बेल क्याम्प नगराइन धनुषाबाट कार्यदल काठमाडौंका लागी रवाना लिएर हिडेका ३० वर्षीय तीर्थ तामाङलाई अवैध लागुऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्या�. . .
महोत्तरीको मनरा २ इटहर्वा कट्टीमा बुधबार साँझ खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला परेका छन् । स्थानीय मुकेश पण्डितका छोरा खुनाल पण्डित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ ६ बजेदेखी हराइरहेका पण्डित घर नजिकै वर्षाले खेतमा जमेको पानीमा राती १० बजे मृत फेला परेका थिए । घटनाका सम�. . .
बैतडी । वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य हुनुभएकी मञ्जु दमाईले भनिन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमि�. . .
काठमाडौं । रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढे । उनले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन । आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन । “एक दिन म थापाथलीबाट साझा यातायातमा . . .
ऋषिराम-अधिकारी , काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आर्इक्यान) को हालै सम्पन्न परिषदको २१६ औं बैठकले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आई।सिएआई) बाट उत्तीर्ण गरेका सिएले नेपालमा मान्यता नपाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘यसरी संस्थाले एकतर्फी रुपमा आइसीएआईबाट चार्टर्ड एकाउ�. . .
रसुवा । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ । जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ रहेका छन् । उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको बताइएको छ । देश द्वन्द्वको समय�. . .
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ८ खर्ब २४ अर्ब रुपैयाँ देखिएको छ । यो घाटा गएको वर्षको सोही अवधिको भन्दा ३२.१७ प्रतिशत बढी हो । यो रकम नेपालको आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेटभन्दा ३५ प्रतिशतमात्रै कम हो । आगामी आर्थिक वर्ष सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको छ । भन्सार . . .
दाङ । तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको हत्या भएको छ । भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए । घटनामा संलन भ�. . .