देशको खबर

भाइटीकाको उत्तम साइत विहान ११:५५ मा

काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको . . .


मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन, कात्तिक १४। मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।   चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकार�. . .


उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

काठमाडौँ, कात्तिक १४ गते । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट आज उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।   अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुनुहुन्छ । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नव. . .


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार,रगत र एक्स रे रिपोर्टहरू सकारात्मक

सरोज ढुंगेल काठमाडौँ, कात्तिक १४। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूका अनु. . .


मृत्युको कारण बन्दै मस्तिष्कघात

काठमाडौं, रासस । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मस्तिष्काघात दिवस नेपालमा पनि मनाइयो । मस्तिष्कघात भन्नाले दिमाग र मेरुदण्डमा अचानक रक्त सञ्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भई स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग वा अङ्गमा कमजोरी देखिने . . .


बालिका बलात्कार अाराेपमा दुर्इ वृद्ध पक्राउ

भक्तपुर, १४ कात्तिक । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे । पीडित बालिकालार्ई यही कात्तिक ३ गते �. . .


गौतमबुद्ध विमानस्थल, आठ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

भैरहवा, १४ कात्तिक ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउनेगरी धावनमार्ग (रनवे) को कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ । १६ जुलाई २०१९ अघि नै विमानस्थल सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।  विमानस्थलमा रहेको . . .


भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु

भउचप्रसाद यादव काठमाडौँ, कात्तिक १३ गते । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहराको नवनिर्माण सुरु भएको छ । तीन वर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा बनाउने अठोट गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण कार्यको औपचारिक सुरुवात भने केही दिन. . .


कक्षा ११ र १२ मा गणित बिषय नहट्ने

काठमाडौं कार्तिक १३ : कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्. . .


सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, एककाे मृत्यु

सर्लाही कार्तिक १३ । सर्लाही क्षेत्र नं ४ स्थित रामनगर गाउँपालिका वडा ४ मा अाज बिहान दुई समूहबीच झडप भएकाे छ । झडपमा परी एक जनाको मृत्यु भएको हाे । नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीचको झडपमा एक जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा कांग्रेस कार्यकर्ता ५५ वर्षका रामबिलास महतो छन् ।. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेकाे उहाँकाे उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । अाज बिहानसम्ममा उहाँकाे खोकीमा कमी अाएकाे र अवस्था खासै चिन्ताजनक नरहेकाे उपचारमा संलग्न चिकित्सक डा. सन्तकुकार दासले जानकारी दिनुभयाे । चिकसत्सकका अनुसार दशैँकाे बेला बढ. . .


सर्लाहीमा वडा कार्यालय जाँदै गर्दा वडाध्यक्षमाथि आक्रमण

सर्लाही (रासस) । रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले बताए । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिए�. . .