देशको खबर

एसईई परीक्षार्थीको हत्यामा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ की एसईई परीक्षार्थी गौरीकला रोकायलिएको छ । प्रहरीले हत्याको आरेपमा ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद. . .


१४ बर्षीया किशोरी प्रहरीबाट नै बलात्कृत

काठमाडौँ,चैत्र १४ : विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ ।फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आ. . .


विश्वकप हारको बदला लिँदै ब्राजिलले जर्मनीलाई १–० ले हरायो

चैत १४ – विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको छ । विश्वकपमा ७–१ को भारी अन्तरले पराजित भएपछि पहिलो पटक आमने–सामने हुँदा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो ।रोमाञ्चक बनेको खेलमा ब्राजिलको जितमा गाब्रियल जिससको एकमात्र गोल निर�. . .


एफसी एसियन कप छनोट खेलमा नेपाल यमनसँग पराजित

काठमाडौै १४ चैत । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन �. . .


‘नेपाल आइडल सिजन–२’ असारबाट टेलिभिजनमा आउने

काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ असारको अन्तिमबाट मात्रै टेलिभिजन तथा युट्युब च्यामनलमा हेर्न पाइने भएको छ । ‘नेपाल आइडल सिजन–२’ भन्दै केही भिडियो युट्युब च्यानलमा अपलोड भए पनि त्यो आधिकारिक नभएको आयोजकले जनाएको छ । “बुगी बुगी सकिएपछि मात्रै ‘नेपाल आइडल सिजन–२’ टेलिभिजनमा आउने छ,” नेपाल आइडलका प्रवन�. . .


२ नम्बर प्रदेश सरकारको सयदिने कार्ययोजना

जनकपुरधाम, रासस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् । कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, �. . .


गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी

काठमाडौँ, रासस । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी,. . .


एसिया कप छनोट – नेपाल आज यनमसँग भिड्दै

काठमाडौं, १३ चैत । एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । खेल कतारको दोहामा हुँदै छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यमनसँगको . . .


व्यापारीमाथि गोली प्रहार गर्ने चारजना पक्राउ

रुपन्देही, १३ चैत । व्यापारीमाथि गोली प्रहार गरेको आरोपमा रुपन्देही प्रहरीले तीनजना भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत महाराजगञ्ज नौतनवा निवासी रमजान मुसलमान, मोटरसाइकल चालक मन्जुर मुसलमान, सहयोगी मोहमद अफजल र नेपाल हाटबजारका मासु पसल व्यवसाय�. . .


मन्त्रिपरिषद बैठक,राष्ट्रपतिले संसदलाई संबोधन गर्ने

काठमाडौ, १२ चैत । राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो । दुवै सदनको संयुक्त बैठकलाई आगामी विहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथ�. . .


श्रीमान्–श्रीमती नै ‘यौनदलाल’, श्रीमान् ग्राहक खोज्ने, श्रीमती केटी मिलाउने

काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीले काठमाडौंबाट दैनिक औषतमा ५० जनाभन्दा बढीलाई होटलहरुबाट पक्राउ गरिरहेको छ । तीमध्ये कतिपय अनैतिक क्रियाकलापमा संग्लन पनि भेटिएका छन् । काठमाडौंमा यौनधन्दाका नयाँ–नयाँ शैली र प्रयोगहरु पनि भेटिएका छन् । कतिपय स्थानमा त कोठी नै सञ्चालन गरेर ‘भिआइपी’ यौनअड्डा खो�. . .


सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी

काठमाडौं । सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले सबै विद्यालयको रंग पहेंलो बनाउन निर्देशन दिएको हो ।  विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गर्दै विद्यालयका संरचनाको रंग पहेंलो बनाउन निर्देशन दिए�. . .