काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्वका लागि ३ सय १२ जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने भएको छ । केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गराएका ६३ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएसँगै नेतृत्वका लागि ३ सय १२ जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । तीन जना पदाधिकारी�. . .
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी कार्यलय सानेपामा ठुलो सङ्ख्यामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् �. . .
काठमाडौं: सरकारले विनाशकारी भूकम्पका कारण भत्किएका निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणका लागि नीतिगत व्यवस्थालाई प्रस्ट पारेको छ । राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापना नीतिका आधारमा सरकारले भूकम्प प्रभावित संरचना पुनर्निर्माणसम्बन्धी नियमावली र त्यसअन्तर्गतका कार्यविधि पारित गरेको हो �. . .
काठमाडौं: नीतिगत बहस र मुलुकको स्थितिबारे उदासीनता र नेतृत्वका लागि बहुकोणीय प्रतिस्पर्धाको तयारीका साथ नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन बिहीबार राजधानीमा सुरु हुँदैछ। खुलामञ्चमा दिउँसो उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि र महासमिति सदस्य राजधानी आइसकेका छन्। महाधिवेशनका लाग�. . .
बिराटनगर फाल्गुन १७ श्रीमानले विदेशमा कमाएको पैसासहित रास्कोट क्षेत्रकी एक महिला परपुरुषसँग भागेपछि परिवार तनावमा परेको छ । जिल्लाको रास्कोट क्षेत्रको नबकउ झयतष्अयलुना–५ निवासी शान्ति तिरुवा श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकमसहित नजिकै रहेक. . .
तनहुँ, फागुन १७ । आधुनिक युगमा पनि यो समाजबाट अझै अन्धविश्वास र कुरीति हट्न सकेको छैन । जसको उदाहरण हालै तनहुँको घाँसीकुवा गाविस वडा नं १ निवासी ५१ वर्षीय कृष्णमाया कसाईलाई लिन सकिन्छ । बोक्सीले दुःख दिएको भन्दै मानिसलाई अन्धविश्वासमा पारेर ठगी गरिरहेकी कसाईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । justify;"&. . .
बिराटनगर फाल्गुन १६ दोलखाको बाबरे, कालिञ्चोकको पुरै सबै वार्ड लगाएत उत्तरी क्षेत्रका गाविस बासीलाई समेत काउसो किराले सताएको छ । उत्तिसको रुखबाट निस्कने झुसिल किराको काउसोको प्रकोप अत्यधिक बढेपछि अहिले स्थानीयबासीहरु विरामी समेत पर्न थालेका छन् । हिड्ने बाटो, खानेपानीको मुहान साथैै जस्ता र पालको �. . .
जुम्ला– नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कालिकोटको तिलखा गाविस २ मा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए। जहाजमा ९ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो। जहाजमा सवार मेघराज गिरी, गणेश भट्टचन, जग. . .
काठमाडौँ फाल्गुन १२ कक्षा ११ र १२ तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अर्न्तगतका शैक्षिक कार्यक्रमको नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ। उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक �. . .
काठमाडौं, फागुन १२ । भारतको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किदैंछन् । भ्रमणको अन्तिम चरणमा मुम्बईमा रहेको ओलीले त्यहाँका उद्योगी–व्यवसायीसँग भेट गरी नेपालमा लगानी गर्न आह्वान गरेका छन् । त्यसअघि उनले हिजो गुजरातको भुजमा भूकम्पपछिको पुनर्निर्माणबारे अवलोकन भ्रमण गरे. . .
विराटनगर १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आ�. . .
विराटनगर १० फागुन । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आ�. . .