देशको खबर

स्याङ्जामा स्वाइन फ्लूबाट एकजनाको मृत्यु, सचेत रहन आग्रह

वालिङ, साउन १३ गते । स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो । “अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाब. . .


नेपाल राष्ट्र बैंकद्वारा झण्डै साढे २ खर्ब भारु खरिद

काठमाडौं । गत आर्थिक वर्षको जेठसम्म नेपाल राष्ट्र बैंकले झण्डै साढे २ खर्ब भारु खरिद गरेको छ । गत जेठसम्म केन्द्रीय बैंकले रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ३ अर्ब ७२ करोड अमेरिकी डलर बेचेर २ खर्ब ४७ अर्ब ७५ करोड ४२ लाख भारु खरिद गरेको हो । भारतसँग भारुमा मात्र व्यापार हुने भएपछि राष्ट्र बैंकले अर्बौं �. . .


फेसबुकमा मार्फत अश्लिल मेसेज तथा फोटोहरु हाल्ने व्यक्तिहरु पक्राउ

काठमाडौं, १२ साउन सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं मैतीदेबी बस्ने मोरङको उर्लाबारी–७ का ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सितापाइला रामकोट–७ बस्ने रिना था. . .


रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै

डडेल्धुरा, १२ साउन । डडेल्धुरा परशुराम नगरपालिका–६, रामपुरका स्थानीय बासिन्दा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आइरहेका छन् । वर्षात्को समयमा पनि खानेपानीको अभावमा रामपुर गाउँका एक सय घरपरिवारको दैनिकी प्रभावित हुँदै आएको छ । खानेपानीको अभावमा यहाँका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका ल�. . .


आज बिहान ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता

गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेक. . .


शनिबार बाघ दिवस मनाइँने

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश�. . .


पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जना पक्राउ

महेन्द्रनगर, धनुषा । धनुषाको मिथिला नगरपालिकामा पत्रकारमाथि हातपात तथा दुव्र्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नपा–८ लालगढमा एभिन्यूज तथा रातोपाटीका पत्रकार राजेश विद्रोहीलाई हातपात गर्दै दुव्र्यवहार गरेको आरोपमा मिथिला नपा– ८ बस्ने १९ वर्षीय अजय श्रेष्ठ, २२ वर्षीय गणेश श्र�. . .


महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा पक्राउ

त्रिशूली,नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल र�. . .


खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

चरिकोट । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उ�. . .


विवेकशील–साझा एकता आज, ३४ जनाको केन्द्रीय समिति बन्ने

काठमाडौं । केही वर्षअगाडि गठन भएको उज्वजल थापा अध्यक्ष रहेको विवेकशील नेपाली पार्टी र लामो समय पत्रकारिता गरी राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच आज एकीकरण हुँदैछ । एकीकरणपश्चात दुवै पार्टीका १७÷१७ गरी ३४ सदस्यीय केन्द्रीय समिति निर्माण हुने बताइएको छ । पार्टीको नाम ‘वि�. . .


एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

संखुवासभा, साउन ११ गते । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्�. . .


श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाले एक व्यक्ति

पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्क. . .