काठमाडौं, साउन ६ । राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि मकवानपुरमा सत्तारुढ दलका कार्यकर्ताले हातपात र सभासद गणेश थापामाथि नियोजितरुपमा खुकुरी प्रहार गरेको विरोधमा आज राप्रपा नेपालको बन्द भनी गरिएको हल्ला हल्लानै भएको राप्रपाले जनाएको छ । केही सञ्चारमाध्यमहरुले राप्रपा नेपालको बन्द भनेपनि र. . .
प्रबिन दाहाल काठमाण्डौ साउन ४ आज साउनको पहिलो सोमबार , प्रत्येक बर्ष साउनको सोम्बारका दिन भक्तजनहर ब्रत बस्ने चलन रहँदै आएको छ र साउन भरिका सोमबारका दिन भक्तजन हरु बिभिनन मन्दिर गएर पुजा गर्ने चलन पनि रहँदै आएको छ । यसै अवसरमा आज काठमाण्डौको पशुपति नाथ मन्दिर लगाएत देशैभरका बिभिन्न मन्दिर हरुमा भक्�. . .
प्रबिन दाहाल काठमाण्डौ साउन ४ संविधानको प्रारम्भीक मस्यौदामा आज देशभर एकसाथ सुझाव संकलन गरिँदैछ । २४० वटै निर्वाचन क्षेत्रमा पायक पर्ने स्थानमा आयोजना गरिने कार्यक्रममा जनताले प्रत्यक्ष सहभागी भएर सुझाव दिन सक्नेछन् । काडमाडौं, भक्तपुर, ललितपुरसहितका ठूला निर्वाचन क्षेत्रहरुमा एउटै क्षेत्रम�. . .
बिराटनगर साउन ३ मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान पर्व (रोजा) ब्रत पूरा भएको खुसियालीमा आज मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदैछन । अति नै कठिन ब्रतका रूपमा लिइने सो ब्रत बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्�. . .
काठमाडौं, साउन ३ उच्च माध्यमिक तहका चार विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दशक नपुगेका चार विषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झन्डै २० वर्ष पुग्न लागेको अग्रेजी विषयको परिमार्जनको सुचिमा परेको छैन । उच्च माध्यामिक शिक्षा परिषदले अर्थशास्त्र, आमसञ्चार, फिजिकल एजुकेसन, जनसंख्या विषय�. . .
सुरज सुबेदी काठमाण्डौ साउन २ २०२ औ भानुभक्त जयन्ती को अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपूरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शनकी कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजी विभाग अन्तर्गत ’क्रिएटिभ लिटररी फोरम' को आयोजनामा भएको उक्त कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई स. . .
प्रेम देवान विराटनगर १ साउन । पर्यटन तथा नागरिक उड्यन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति पुर्याएका पर्यटकीय क्षेत्रको पुनर्निर्माणको काम अबको पाँच वर्ष्भित्र पूरा हुने बताउनुभएको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका पर्यतकीयस्थल तथा मठ मन्दिरको अबको दुईदेखि पाँच वर्ष्भित्र पुनःनिर्माण. . .
प्रेम देवान विराटनगर १ साउन । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवं नागरिकबाट राय सुझाव सङ्कलनका लागि सभासदहरु आजदेखि जिल्ला र निर्वाचन क्षेत्र जाँदैछन् । मस्यौदा भने यसअघि नै कर्मचारीले क्षेत्र र गाउँ तहसम्म पु¥याइसकेका छन् । सभासदहरु जिल्ला र क्षेत्रमा पुगेपछि मस्यौदाको प्रचारप्रसा�. . .
२९ असार, काठमाडौं । सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ । अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याइएको जानकारी दिए । ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए । सो रकम बैंकिङ प्रणालीमार्�. . .
काठमाडौं, २९ असार : सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले मंगलबार अपरान्ह व्यवस्थापिका संसद्को बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेट च�. . .
२८ असार, काठमाडौं । नेपालीको प्रतिव्यक्ति आम्दानी चार हजार चार सय ७९ रुपैयाँ बढेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स र तलबभक्तामा वृद्धिका कारण प्रतिव्यक्ति आम्दानी बढेको हो । अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका संसदमा आइतबार पेस गरेको आर्थिक वर्ष ०७१/७२ को आर्थिक सर्वेक्षणमा नेपा�. . .
२६ असार, काठमाडौं । ब्यवस्थापिका संसदले ‘राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको निजामती सेवा (चौंथो संसोधन) विधेयक, २०७१ शुक्रबार पारित गरेको छ । विधेयक पारितसँगै विदेशको डीभी/पीआर लिने कर्मचारीमाथि कारबाहीको बाटो खुलेको राजधानी दैनिकमा खबर छ । शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री ल�. . .