काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आंकलनले देखाएको छ । बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये रु. २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र रु. १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ �. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा अभिभावक र बालबालिकाबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ‘फादर्स एन्ड चिल्ड्रेन्स डे’ मनाइएको छ। विद्यालयको प्रिस्कुल जोनको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा बुबा, आमा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्र�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेप�. . .
काठमाडौं । नेपाली कांग्रेसका २४ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पा�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत त. . .
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाउनुभएको प्रश�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सब�. . .
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको तथा. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका छन्। शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (क. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरेका छन् । शुक्रबार जीपी कोइराला फाउन्डेसनको एजीएम तथा नेतृत्व हस्तान्तरण कार्यक�. . .
काठमाडौं । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा विज्ञ तथा सरोकारवालासँग व्यापक परामर्श हुँदै आएको बताएका छन् । उनले मौद्रिक नीति निर्माण गर्दा राष्ट्र बैंक. . .
सोनु साह, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको भीड दिनप्रतिदिन बढ्दै गएको छ। सरकारले साउन १ गतेदेखि विभिन्न सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लामो लाइन लाग्ने गरेको हो। राष्ट्रिय परिचयपत्र ब�. . .