रुपन्देही । कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य प. . .
काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु.१०० अङ्कित दरमा रु.छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्का�. . .
विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले 'द स्कु�. . .
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर सामान राखेको आशंकमा प्रहरीले गोदाममा छापा हानेको छ । विराटनगर–११ स्थित एक गोदाममा प्रहरीले छापा हानेको हो । गोदाममा दाल तथा गेडागुडी राखिएको छ । प्रहरीलाई आएको विशेष सुचनाका आधारमा अहिले गोदाम नियन्त्रणमा लिइएर कागजात अध्ययन गर्ने काम भईरहेको छ । अवै�. . .
विराटनगर । पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज . . .
काठमाडौं । जेठ १ गतेदेखि लागू भएको आइतबारको बिदा सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो । यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । आइतबार सार्वजनिक बिदा दिइने छैन । सेवा प्रवाहमा समस्या देखि�. . .
काठमाडौं । हाल ‘वियरिस ट्रेन्डमा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् सोमबार पनि सोही लयमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप. . .
विराटनगर । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (एमाले) निकट नेपाल बामपन्थी मारवाडी युवा संगठन मोरङले सम्मान गरेको छ । विराटनगरमा आइतबार बेलुका एक कार्यक्रमको आयोजना गर्दै गएको वैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेबाट निर्वाचित महानगर. . .
विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिँदै आवश्यक परिमार्जन सहित प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउँदै गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी असार १ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । सरकारले आर्थिक व�. . .
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरकाको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश कमिटि यस अघी निष्कृय रहेको थियो । स�. . .
विराटनगर । यामाहा कम्पनीको बहुप्रतिक्षित बाइक ‘एफ जेड एक्स’ १५० बजारमा आएको छ । एमएडब्लू इन्टरप्राइजेजले सोमबार एक कार्यक्रम आयोजना गरि उक्त बाइक बजारमा ल्याएको हो । विराटनगर २ मुनालपथस्थित तिरुपति अटो प्यालेसमा आयोजना गरेको कार्यक्रममा बाइकको शुभराम्भ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ क�. . .
भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी, कुल मृतकक�. . .