गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ६ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बत�. . .
हाम्रो शक्ति भनेकै हौसला हो । हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव हुन्छ । सरोज ढुङ्गेल / गाेरखापत्र काठमाडौँ, कात्तिक ६ गते । ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराउनुभयो । अहिले उहाँले क्यान्सरलाई पूर्ण रूपमा जितिसक्नुभएको छ । क्यान्सर जित्न उहाँको परिवारको ठूलो साथ रह्�. . .
सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेक. . .
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद. . .
विराटनगर । सुनसरीमा अनटेष्ट कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार आ. . .
विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबार�. . .
विराटनगर । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएक�. . .
स्मारिका थुलुङ राई इटहरी । बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा.लि. मा ३ करोड बराबरको क्षति भएको छ । बराहक्षेत्र ४ स्थित बराह लाइभ स्टकले व्यावसायिक रुपमा पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेका छन् । सोमबारदेखिको लगातारको वर्षाका का�. . .
विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रम�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार दिनको साढे ३ बजे ई�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उद�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । दुई दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ३ मिलनचोक आसपासको बस्�. . .