विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा शुक्रबारदेखि ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । शुक्रबार विराटनगरस्थित कोशी अस्पताल अगाडि उक्त मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजको आउटलेट पहिलो विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब �. . .
विराटनगर । पूर्वी तराईको नगदे बाली जुटको २० वर्षपछि नयाँ जातको बीउ उत्पादन गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीले जेआरओ–५२४ जातको जुट परीक्षणबाट नयाँ इटहरी–४, इटहरी–६ र इटहरी–८ जातको बीउ सिफारिस गर्ने तयारी सुरु गरेको हो । जुट अनुसन्धान केन्द्र इटहरीका कार्यक्रम संयोजक तिर्थ रिजालले बी गुणस्तर न�. . .
रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ । ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय �. . .
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ४५ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन�. . .
विराटनगर । विराटनगरमा ११२ औं श्रमिक महिला दिवसको अवसर पारेर आगामी फागुन २३ गते महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा यस्ता उत्पादनको प्रदर्शनी गर्ने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र महिला उद्यम समितिले श. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ । आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल बजारका मेनेजर गिरीस राठीका अनुसार फागुन २० गते शुक्रबार �. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपालभाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि. . .
काठमाडौं । राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा बैठकमा सभापति रामनारा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर बषौदेखी थन्किएको छ । चालु अवस्थामा रहेको एउटा दमकल धेरै बर्ष पुरानो भएकोले धेरै लामो र चाँडो कुदन सक्दैन । बिग्रिरहने भएकोले गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने यकिन नै हुदैन । पानी स्टोरे�. . .
सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन . . .
विराटनगर । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने साँस्कृतिक पर्व शेर्पा समुदायले आज विविध कार्यक्रम गरी मनाउँदै छन् । आज नयाँ वर्षका रूपमा २१४९ औं ग्याल्पो ल्होसार मनाउँदै छन् । आज बराह वर्ष पूरा भइ मुसा वर्ष शुरु हुँदैछ । ग्याल्पोलाई तीन �. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीन. . .