काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो । सो अव�. . .
पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ । पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ । ती मध्ये १४ लाख ४५ हजार २. . .
सुदूरपश्चिम । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्धएयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबा�. . .
काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई. . .
काठमाडौं । लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी व्यवस्थालाई उल्लङ्घन गर्दै संसद् अवरुद्ध गर्नु नाजायज भएको बताउ�. . .
विराटनगर । मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले छापा हानेर सातजनालाई पक्राउ गरेको हो । प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका ल�. . .
विराटनगर । मोरङको उर्लाबारी–७ को एक घरबाट जुवा खेलिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दैनिक जुवाको अवडा रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जुवा खालमा छापा हानेर व्यक्तिह�. . .
विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले झुठो मुद्दामा सजाय भोग्नु परेको भन्दै न्यायधीशसँग गुनासो गरेका छन् । न्याय सम्पादन गर्ने कार्यथलोबाट आपूmहरुले न्याय नपाएको गुनासो गरेका हुन् । उच्च अदालत विराटनगरले सेवाग्राहीहरुको घरदैलोमा न्यायिक निकायको पहुँच बढाउन र कैदीबन्दीहरुलाई �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप १ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ७४ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्ष�. . .
भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् �. . .
विराटनगर । ठुलो लगानीमा खुलेका मोरङका निजी अस्पतालहरु पछिल्लो समय मुटु रोगको सफल उपचारका लागि भरपर्दो गन्तव्य बन्दै गएका छन् । प्रविधिको भरपुर प्रयोग र दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुको संयोजन मिलेपछि मोरङका निजी अस्पतालहरु उपचारको भरपर्दो गन्तव्य बन्दै गएका हुन् । जटिलभन्दा जटिल प्रकृतिका �. . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भ. . .