टोकियो । उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचार. . .
विराटनगर । उच्च अदालत विराटनगर अगाडि दिनदहाडै व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार गर्न लगाउने अर्का साझेदार पनि पक्राउ परेका छन् । पक्राउ पर्ने मोरङको धनपालथान गाउँपालिका १ का ५३ बर्षीय मोहम्मद साजिद मियाँ रहेका छन् । पक्राउ परेका मियाँ लामाका व्यवसायिक साझेदार हुन् । आईतबार दिउँसो लामालाई व. . .
विराटनगर। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच भएको वार्�. . .
विराटनगर । जंगली स्यालको आक्रमणबाट सुनसरीको देवानगञ्ज गाउँपालिकाका ८ स्थानीय घाईते भएका छन् । सोमबार अपरान्ह खेतमा काम गरिरहेको तथा पसल व्यावसाय सञ्चालन गरेर बसिरहेको अवस्थामा स्यालले आक्रमण गर्दा उनीहरु घाईते भएका हुन् । घाईते हुनेमा देवानगञ्जका भिखो मेहता, मजिया देवी मेहता, कारी मेहता, कालिचरण �. . .
विराटनगर। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला र�. . .
विराटनगर । साना हातहरू नेपाल विराटनगर मोरङले एक जना प्रभावित बालिकलाई अध्ययनको लागि आर्थिक सहयोग गरेको छ । साना हातहरू नामक संस्थाले सुनसरीको रामधुनी नगरपालिका – ५ की कृतिका आचार्यलाई उच्च शिक्षा अध्ययन गर्नको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कक्षा ११ मा अध्ययरत आचार्यलाई उच्च शिक्षा. . .
रसुवा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरण अन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका श. . .
सर्लाही। कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सी. . .
काठमाडौँ। नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर. . .
विराटनगर। विराटनगर ५ मा रहेको बिराट भिक्टोरिया (बिद्या भुमि स्कुल) बिभिएस +२ ले २०७६ ब्याचको भर्खरै कक्षा १२ को परीक्षा सम्पन्न गरेका होटल म्यानेजमेन्टका ९० जना छात्रछात्रालाई सोमबार एक कार्यक्रमको आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर ईन्टर्नेशनल कलेजको सभाहलमा सम्पन्न गरिएको �. . .
विराटनगर । कोरोना कहरको डरमा पनि नगर सफाईका लागि खट्ने विराटनगरका सफाईकर्मीलाई चाडपर्व लक्षित राहत सामाग्री वितरण गरिएको छ । नेपाल विकास समाजले विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक नगर सफा गर्ने सफाईकर्मीलाई राहतस्वरुप २५ केजी चामल वितरण गरेको हो । विराटनगर–१० रोडशेषस्थित वेष्ट मेनेजमेन्ट ग्र�. . .
विराटनगर । विराटनगरमा सिम्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखिकरण सम्पन्न भएको छ । विराटनगरमा कान्तिपुर इन्स्िटच्युटको आयोजनामा विभिन्न कलेजका १ सय २० भन्दा बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको कान्तिपुरका निर्देशक मनोज तिवारीले बताए । इन्स्टिच्युटले यसै साताबाट कक्षा सञ्�. . .