प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भए सँगै नेपालमा सबै भन्दा बढि संक्रमित भएको प्रदेश २ भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई-दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ । जस मध्ये ४ जना निको भएका छन् । यसै गरी कर्णाली प्र�. . .
बुढीगंगा गाउँपालिका वडा नं.१ पुष्पलाल चोक स्थित नवज्योति मार्गमा रहेको यस मारिया किड्स मन्टेश्वरी स्कूलले विशुद्ध मन्टेश्वरी विधिबाट प्ले ग्रुप देखि कक्षा दुई सम्म पठानपाठन गराउँदै आएको र हाल कोभिड १९ को महामारीबाट बच्न सरकारले लगाएको लकडाउनका कारण विद्यालय बन्द भएपछि बालबालिकको पढाइसमेत प्रभाव �. . .
सुभाष भण्डारी लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वान को आयोजना र बिराटनगर सेन्ट्रल लायन्स क्लबको आतिथ्यमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा बिशेष तालिमको आयोजना हुने भएको छ । उक्त तालिम पाँच दिन सम्म चल्ने छ । उक्त कार्यक्रमका प्रशिक्षकहरुमा लायन्स क्लब अन्तर्राष्ट्रियका डाइरेक्टर लायन स. . .
प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .
विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .
विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .
नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विरोधमा विराटनगरमा भारत विरुद्धको विरोध प्रदर्शन भएको छ । भारतीय कदमका विरुद्ध मुलुकभर भइरहेको विरोध प्रदर्शन जस्तै नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन्। विराटनगरको मेनरोडमा अवस्थित बी प्लटमा सोमबार भेला भएका नेपाल. . .
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसान परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले. . .
सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प�. . .
खोटाङको खोटेहाङ गाउँपालिका-७ का ५५ बर्षीय पदम बहादुर भुजेल सामुदायिक वनमा मृत फेला परेका छन् । बैशाख २५ गते घरबाट खेत जान भनी निस्किएका भुजेल बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल�. . .
बिराटनगरमा रहेको ह्यासट्याग फुड एन्ड बारले ग्राहकको अत्यधिक मागका कारण आफ्नो अनलाइन खाना डेलिभरी सेवा सुरु गरेको छ । खाना र खाद्यान्न डेलिभरी गर्ने सेवा क्विकर फुडसँगको सहकार्यमा उक्त सेवा सुरु भएकाले ग्राहकलाई सुबिधा पुग्ने बिश्वास कम्पनीले लिएको छ । खाना बनाउने क्रममा आवश्यक सरसफाइ र सामाजिक दु�. . .
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक १८ वर्षिय युवामा कोभिड-१९ संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ सय २१ पुगेको छ । धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा उक्त युवामा संक्रमण देखिएको हो । उनी डाक्नेश्वनरी नगरपालिकाको वडा नं ३ निवास�. . .