समाचार

आगलागी घाइतेलाई विराटनगरका मेयरद्वारा उद्दार

विराटनगरमा केहीदिन यता अत्याधिक बढेको चिसोबाट बच्नको लागी बालिएको घुरका कारण घरमा आगलागी हुदाँ राजेशकुमार दासले आफ्ना एक १३ बर्षीय छोरा गुमाउन परेको । गत आईबार राती १२ बजेको समयमा घरमा आगलागी हुदाँ एक छोरा गुमाउन पुगेका छन् भने उनका श्रीमती र छोरा आगोले जलेर घाईते भएका हुन् ।. . .


तराईमा घुर ताप्ने चलन : अकाल मै लिन्छ ज्यान, जनचेता बढाउन आवश्यक

प्रेम देवान विराटनगर । जाडोको समयमा त्यो पनि विशेष गरी तराईमा बालिने घुर कसैको लागी ज्यान जोगाउने एउटा उपाय बन्ला तर त्यति कै मात्रामा यो कसैको लागी चुनौति र जोखिम पनि छ । हो, त्यस्तै एउटा दुखद् घटना भएको छ विराटनगर १४ र १८ को सिमामा पर्ने झटियायीमा । दैनिकी ज्यालादारीमा काम गरेर ४ जनाको परिवार पाल्दै आ�. . .


प्रदेश १ मा १ सय डिस्चार्ज, ६३ जना नयाँ संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेश १ मा आज ६३ जना संक्रमित थपिएका छन् । �. . .


विराटनगर प्रगति टोलबाट ब्राउन सुगरसहित मण्डल पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको हो । उनलाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्र�. . .


मिटर ब्याजी मन्टुको खेलामेला : सातवर्षमा ६० कित्ता जग्गा र ५० करोड सर्वसाधारणबाट असुली

विराटनगर । पछिल्लो सातवर्षमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सञ्जय रौनियारले अदालतमा मात्रै तीनसय जना सर्वसाधारण विरुद्ध लेनदेनको मुद्दा लगाईसकेको पीडितले दावी गरेका छन् । दशवर्ष यता धनपालथान, जहदा, रंगेली, सुनवर्षी र विराटनगरका अतिविपन्न विरुद्ध उनले लगानी गरेको ऋण असुल्न अदालतको सहारा लिने गर�. . .


एकसय प्लम्बरलाई जलका उत्पादन बारे अभिमुखीकरण

विराटनगर । महालक्ष्मी कम्पनिको जल सीपीभीसी पाइपको विषयमा कम्पनिले एकसय प्लम्बरलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो कम्पनी अवलोकन गर्न आएका प्राविधिक प्लम्बरहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको हो । कम्पनीका उत्पादन गुणस्तरीय र उत्कृष्ट हुनुका साथै ग्राहकले अत्याधिक रुचाउने गरि. . .


नोबेल परिसरबाट बाइक चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्ने ४ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नोबेल मेडिकल अस्पताल परिसरबाट सेवाग्राही चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा सवार रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दि�. . .


विराटनगर गुद्रीबाटै अवैध प्याज बरामद

विराटनगर । प्रहरीले विराटननगर–११ मा रहेको नयाँ गुद्री परिसरबाटै अवैध रूपमा भन्सार छली गरी ल्याएको दुईहजार ४०० केजी प्याज बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको ६३ बोरा प्याज प्रहरीले बरामद गरेको हो । प्रहरीले भन्सार छलेर प्याज भित्र्याएको सूचना पाएपछि विशेष निगरानी गरेको थियो । प्याज ल्य�. . .


आगो ताप्ने क्रममा आगोले जलेर २५ बर्षिया महिलाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेल�. . .


न्यानो कपडा निशुल्क वितरण गर्दै विराटनगरको ‘हाम्रो समाज’

विराटनगर । तराई अहिले कठ्याङग्रीने जाडो बढेको छ । विराटनगरमा पनि केहीदिन यता बाक्लो हुस्सुसँगै चिसो सिरौटो चल्न थालेको छ । आम मानिसले जाडो छेक्नको लागी न्यानो र तातो लुगा लगाएर बस्ने गरेका छन् । तर त्यही जाडोबाट बच्नको लागी कतिपयको न्यानो र तातो लुगा किन्न सक्ने क्षमता नहुन सक्छ । तराईमा अत्याधिक जाड�. . .


 रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

विराटननगर । तेरापन्थ युवक परिषद बिराटनगर, लायन्स क्लब अफ बिराटनगर सिलभर एवं लायन्स क्लब अफ बिराटनगर एकजिक्युटिभको संयुक्त आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । युवक परिषदका अध्यक्ष शेरसिंह दुगड, सिल्भरका अध्यक्ष पंकज लुनिया, एकजिक्युटिभका अध्यक्ष पियुष लुनियाको संयोजकत्वमा आयोजित बृहत र. . .


कानेपोखरीबाट खैरो हिरोईनसहित ५ जना पक्राउ

विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट अवैध लागु औषध विक्री वितरण गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र को ३५ प २२७२, को ३३ प २६६ नं. को मोटरसाईकल उनीहरुलाई पक्रा�. . .