समाचार

विराटनगरको पाञ्चालीमा दुर्घटना हुँदा एक महिला घाइते

विराटनगरको पाञ्चाली आज शनिवार राती ८:३० बजे भएको दुर्घटनामा एक जना महिला घाइते भएकि छिन् । को १२ छ ७८५३ नम्बरको मोटरसाइलले साइकलमा सवार विराटनगर १६ बस्ने ३३ वर्षकि पुनम गुरुङ्गलाई पछाडीबाट ठक्कर दिएर घाइते बनाएको हाे । घाइते गुरुङ्गको न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक बि न पा ७ बस्ने ध. . .


खुल्यो काँकडभिट्टा नाका, ३० मालवाहक गाडी भित्रिए

झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज . . .


कोरोनाको उपचारमा खटेका चिकित्सक एम्बुलेन्स चालकहरुले पाउदैनन बास

विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बा�. . .


विराटनगर रानी सिमामा मोदीको तस्वीरमा आगो

विराटनगर रानी सिमामा नेपाली युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन् । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विराटनगर रानी सिमा क्षेत्रमा जलाएका हुन् । स्वतन्त्र युवा समूह बिराटनगरले शनिबार दिउसो �. . .


प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा प्रदेश १ को उदयपुर भुल्केको १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ . . .


गछियामा साझा पार्टीको रक्तदान, ५३ युनिट रगत संकलन

साझा पार्टीको सुन्दरहरैचा नगरपालिका तथा साझा युवा संगठनको संयुक्त आयोजनामा सुन्दरहरैचाको गछियामा रक्तदान कार्यक्रम भएको छ । सामाजिक दूरी कायमगरी भएको उक्त रक्तदान कार्यक्रम ५३ युनिट रगत संकलन भएको साझा युवा संगठनका केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला सचिव सरोज नेपालले बताए । उनले गछियापछि बुढीगंग. . .


भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ हलेसी तुवाचुङ-१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका छन । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धा. . .


आमा बुवाको हत्याको आरोपमा पक्राउ

आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप. . .


आजदेखी लकडाउनमा कडाई,विराटनगरका ५ सडक बन्द

विराटनगर । नेपालमा कोराना भाइरसका संक्रमितको संख्या बढेसँगै प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर बजारका विभिन्न स्थानको मुख्यद्वार बन्द गरेको छ । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी कार्यन्वयन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय म�. . .


गो कोराना गो ’ लेखिएको केक काटेर २५ जना स्वास्थ्यकर्मीको विदाई

विराटनगर । कोभिड अस्पतालमा गत वैशाख ५ गते संक्रमित आएदेखि निरन्तर उपचारमा खटेका २५ जना स्वास्थ्यकर्मीको टोली शुक्रबार घर फर्किएका छन् । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेर उदयपुरबाट आएका संक्रमितहरुको उपचारमा सक्रिय उनीहरुलाई आज शुक्रबार विदाई गरीएको हो । १४ जना संक्रमितहरु संक्रमणमुक्त �. . .


विराटनगरका २ सहित कोशी कोभिड अस्पतालबाट ८ को डिस्चार्ज

विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रद�. . .


यसरी भयो ईसुव मियाको उद्दार, कोशी अस्पतालमा उपचार हुँदै

प्रेम देवान / पत्रकारको डायरीबाट मुलुक भर लकडाउनका कारण अहिले आम सर्वसाधणलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।यो विपदको समयमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मीहरु जस्तै हामी रिपोर्टरहरु पनि अहोरात्र सुचना संकलन र प्रवाहका लागि खटिनु परिरहेको छ । यसै बिच विगत केहि दिनदेखी विराटनगर १५ का स्थानियवासीले राहतक. . .