विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक भोली बुधबार डिस्चार्ज गरिने भएको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् . . .
सशस्त्र प्रहरीले विराटनगर भन्सारबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा बोरा भित्र राखेको अवस्थामा करिब एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । WB73E7635 नम्बरको ट्रकमा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहर. . .
खोटाङ, बैशाख २३ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको भन्ने ख�. . .
विराटनगर । मोरङको कटहरी गाँउपालीका वडा न १ कार्यालयले स्थानियवासीलाई राहतका लागि प्रत्येक दिन बोलाएर झन्झट दिएको भन्दै स्थानियवासीले गुनासो गरेका छन् । कटहरी गाँउपालीका महेशपुर चौधरी टोलका स्थानियलाई एक व्यक्ति बराबर आधा केजी चामल प्रत्येक दिन वितरण गर्दै आएको छ । वडा कार्यलयले सुचना टाँसेर स्था�. . .
विराटनगर - राष्टिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीले खाद्यान्न वितरणको कार्यलाई जारी राखेको छ । विराटनगर वडा न. १,७, १० र ११ का अति बिपन्न १५ घर परिवारलाई घर मै पुगी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो । बिपदका बेला युवा संघले सधै सहयोग गर्ने बताउदै यो क्रम अझै निरन्तर चल्ने राष्ट्रिय यु�. . .
विराटनगर । विराटनगरका व्यापारीहरुले लकडाउनबाट उत्पन्न विविध समस्याहरुको समुचित समाधानका लागी संयुक्त रुपमा ७ बुँदे ज्ञापनपत्र बुझाएका छन । विभिन्न व्यापारिक संघसंस्थाहरुको एक्यबद्धतासहित विराट व्यापार संघको नेतृत्वमा व्यापारीहरुले सोमबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्म�. . .
अभिनास थापा विश्व परिवेश अहिले कोरोना भाईरस अर्थात कोभीड-१९ को कारण परिवर्तित छ। समग्र मानव विकास सभ्यतामा यसले चुनौती दिईरहेको छ। यसको बिकराल अवस्थावाट बच्न विश्वको सय भन्दा वढी राष्ट्रहरु पुर्ण तथा आशिंक लकडाउनमा छन। जसको प्रभावमा विश्व अर्थतन्त्रमा तिव्र गिरावट हुँदै छ । नेपालमा पनि गत चैत्र �. . .
विराटनगर । विरामीको लागी अति आवश्यक पर्ने रगत अभाव भईरहेको बेला विराटगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले रक्तदान कार्यक्रम गर्ने भएको छ । लकडाउनको अवधिमा रगतको अभाव भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वडा कमिटि ११ ले भोलि मंगलबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको कमिट�. . .
विराटनगर । संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका(२ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका(१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत �. . .
केशब बस्नेत म कोशी आस्पतालको कुष्ठरोग बिभागमा बिगत ५ बर्ष देखि कार्यरत छु ।बिगत केहि महिना अघि देखि बिश्वमा फैलिरहेको महामारीबाट नेपाल पनि अछुतो रहेन । देशका सबै केन्द्रिय,प्रदेश देखि स्थानीय सरकार सम्म क्वारेन्टाइन र आइसोलेसन देखि विभिन्न कोरोना रोकथाममा जुटिरहेका छन । त्यसै क्रममा प्रदेश १सर�. . .
विराटनगर । आवर विराटनगरले गत शुक्रबार भिडियो सहितको यु(१६ महिला राष्ट्रिय फुटबल खेलाडी समिक्षा मगरको आँखाको चोट सम्बन्धीको समाचार प्रशारण गर्यो । उदयपुर बेलका नगरपालीका ५ की १६ वर्षिय मगरको बारे आवर विराटनगरले आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न समस्या भएको भन्दै केही संघ सस्थाले उपचारमा खर्च�. . .
राजु पौडेल झापा, २१ वैशाख । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । आक्रमणबाट नेपाल प्रहरीका एक जवान सामान्य घाइते भएका छन् । बोर्डर सिल भएको अवस्थामा आइतबार बिहान कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीय र सीमामा खटिए�. . .