समाचार

अटोमेटिक पेस्तोल सहित एकजना पक्राउ

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । प्रहरी टोलीले उनको कोठाबाट अ�. . .


जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुर प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक व�. . .


काठमाडौँ महानगरपालिकाले कोभिड–१९ प्रभावित करदातालाई विशेष छुट दिने

काठमाडौँ काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार�. . .


त्रियुगा नगरपालिकाबाट नौ राउण्डको पेस्तोलसहित एकजना पक्राउ

उदयपुर त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउण्ड गोलीसह�. . .


‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’ : आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेल

वाग्मती प्रदेश वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीक�. . .


अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

ताप्लेजुङ ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् । विगत केही वर्ष अलैँचीको . . .


सरिता हत्या आरोपमा प्रेमी पक्राउ

विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीय सरिता सोरेनको हत्या आरोपमा रतुवामाई नगरपालिका–६ का ३० वर्षीय सुफल हस्दा पक्राउ परेका छन् । हत्या भएको ४५ दिनपछि सरिताका आफ्नै प्रेमी हस्दालाई भारतबाट पक्राउ गरि बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको हो । तर, प्रहरीले घटनाको अ�. . .


मनसुनको संभावित विपदबाट नागरिक जोगाउन सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ उद्धारका लागि हेलिकप्टर ‘स्ट्याण्डबाई’

विराटनगर । मनसुन सुरु भएसँगै तराईमा बाढी र डुबान तथा पहाडमा पहिरोको जोखिममा रहेका नागरिकलाई विपद्बाट जोगाउन प्रदेश १ सरकारले पूर्वतयारी तथा प्रतिकार्यको कामलाई तिव्रता दिइएको छ । मनसुनको सुरुवातसँगै आउनसक्ने संभावित विपद् न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक पर्ने विपद् पूर्वतयारी तथा प्रतिक. . .


बाढीको उच्च जोखिममा गाइघाट बजार

उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो । वर्षेनी वर्षाको समयमा उच्च जोख�. . .


काँठ क्षेत्रका किसानलाई कोरोना बिर्साउँदै धान रोपाइँको चटारो

बिराटनगर निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो �. . .


बीपी प्रतिष्ठनमा २० जना कोरोना सङ्क्रमितको जटिल शल्यक्रिया

कोभिड—१९ महामारीको दोस्रो लहर शुरु भएयता एक महिनाको अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २० जना कोरोना सङ्क्रमितको शल्यक्रिया भएको छ । ती शल्यक्रियाहरु जटिल किसिमका रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणको दोस. . .


नेपाल स्काउटको ७० औं वार्षिकोत्सव विराटनगरमा मनाउन सुरु

नेपाल स्काउटको ७०औ वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगर महानगर स्काउट तदर्थ समितीले ३ चरणमा कार्यक्रम आयोजना गर्ने भएको छ । सो अनुसार आज पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत तदर्थ समितिले विराटनगर महानगरपालिकाको ३ वडाहरुमा बिहानको खाजा स्वरुप पाउरोटी र पानी वितरण गरेको छ । पहिलो चरणको कार्यक�. . .