विराटनगर महानगरपालिकाको वडा नं १५ मा युवाहरुले मिलेर राहत वितरण सुरु गरेका छन् । धिरज मण्डलको नेतृत्वमा युवाहरुको समुहले चार चरणमा गरेर करिब १ सय ८० परिवारलाई राहत बाढेको हो । रामजानकी चौक , बाबाहल चौक, खत्वे टोल , भट्टा चौक लगायतका क्षेत्रमा राहत वितरण गरिएको धिरजले जानकारी दिनु भयो । उहाँले राहतमा चाम. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको कोभिड अस्पताल पूर्ण रुपमा खाली भएको छ । कोरोना संक्रमण नियन्त्रणमा उदाहरणीय बनेको रंगेलीको अस्पताल शुन्य संक्रमित भएको हो । अस्पताल मात्रै नभई होम आईसोलेशनमा समेत संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । कोरोना पोजेटिभ भएका संक्रमित निको भईस�. . .
दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त �. . .
अप्पन विराटगढ परोपकार समाज र संमृध्दि नेपालले संयुक्त रुपमा विराटनगरमा राहत वितरण गरेका छन् । विराटनगर वडा नं ८ का अति विपन्न , एकल महिला, ज्येष्ठ नागरिकहरुलाई समाजसेवी ममता सुवेदी यातवको सहयोगमा राहत वितरण भएको हो । उक्त वडाका करिब २ सय ५ जनालाई राहत वितरण गरिएको समृद्धि नेपालको संस्थापक अध्यक्ष बि. . .
- सरोज कार्की तथ्याकंलाई आधार मान्ने हो भने विराटनगर महानगरपालिका कोभिड-१९ महामारीको जालोमा मुछिएको सहर हो ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याकं अनुसार महामारी सुरु भएयता हालसम्म कोरोना भाईरसबाट १८ हजार ३ सय २८ जना विराटनगरवासी संक्रमित भईसकेका छन् । र, १ सय ९७ जनाको मृत्यु भईसकेको छ । आज जेठ . . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई स्वास्�. . .
विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी विश्वकर्मा कुडेली सडकखण्डबाट कछुवा झोलामा बोकेर ल्याउँदै गरेका दुईसहित उक्त काममा सहयोग गर्ने २ जना गरि चारजनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणबाट उत्तरतर्फ बाइकमा सवार दुईजनाले कछुवा बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले मे १० प �. . .
विराटनगर । भारतबाट अवैध रुपमा औषधी तथा फुड सप्लिमेन्ट्री भित्र्याएर भण्डारण गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–९ ट्राफिकचौकबाट भारत राजस्थानका दिनेश महतोलाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चौकमा घर वहालमा लिएर बस्दै आएका महतोले जोगबनीबाट अवैध रुपमा समान भित्र्याएर य�. . .
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटा�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गा फुटाउने खालको नभएको बताउनु भएको छ । संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनका लागि अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । प्रदेश १ को प्रदेशसभ�. . .
विराटनगर । दाँतमा ब्रस गर्दागर्दै मोरङ मिक्लाजुङ–४ का ३५ वर्षीय गंगा मगरले स्वाट्टै ब्रस नै निलिदिए । दाँत सफा गरिसकेपछि उनले जिब्रोमा समेत ब्रस लगाएका थिए, त्यसैबेला चिप्लिएर ब्रस पेटमा गएको हो । आफैंले ब्रस निलेपछि उनी जेठ २७ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आईपुगे । र, चिकित्सकलाई भने–मेर�. . .