समाचार

प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा सोमबारसम्म पाँच हजार आठ सय नौजनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट प्रदेश १ मा ४ हजार ८ सय २८ जनामा कोरोना परीक्षण भएको छ । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ९. . .


विराटनगरबाट काठमाडौ पठाइएका यात्रु नागढुंगामा अलपत्र

महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो। उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् । त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जि�. . .


झापाका दोस्रो संक्रमित : भारतको दिल्लीमा भएको जमादीमा समेत सहभागि थिए

टीकाराम उप्रेती झापा बैशाख १५ गते । दुई पटक आडिटी (-यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय झापाका माहामारी फोकल पर्सन जीवन चौम्लागाईका अनुसार झापाको बाह्रदशी ग�. . .


विराटनगरबाट करिब ७ सय मानिस आफ्नो गन्तव्यतर्फ लागे

विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउन आज गाडीमा हालेर पठाएको  छ । महानगरपालिकाले आज विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान विराटनगर बसपार्कबाट आफ्नो गन्तव्यमा पुर्याए. . .


विराटनगरबाट आफ्नो ठाउँ जान इच्छुकलाई महानगरको यस्तो अनुरोध

विराटनगर बैशाख १४, विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ । महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन . . .


विराटनगरमा लकडाउनको अनुभुती भएन, बैंकदेखि बजारसम्म मानिसको चहलपहल बढ्दै

विराटनगर बैशाख १४, सरकारले लकडाउन गरेसँगै विराटनगर लगायत देशभरका जनजीवन ठप्प छ यतिबेला । लकडाउनको भएको आज ३३ दिन पुगेको छ । विराटनगरमा अन्यदिन भन्दा केहि हप्ता देखि सर्वसाधरणको चहलपहल निकै बढेको देख्न सकिन्छ । प्रहरीले हिजो शनिबार देखि नै विराटनगरको सडकमा चलाइएका सिटी रिक्शा र टेम्पोलाई कडाई गर्न . . .


झापामा थप एक जनामा कोरोना संक्रमण, संख्या ५२ पुग्यो

विराटनगर बैशाख १४, प्रदेश नम्बर १ मा अर्का कोरोना संक्रमित भेटिएका छन् । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो �. . .


फागुनमा उत्कृष्ट प्रहरी बनेका ऋषीराज बेलबारीका इन्चार्ज बने

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षक ऋषिराज ढकाल ईलाका प्रहरी कार्यालय बेलबारीका इन्र्चाज भएका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीका यस अघिका प्रहरी निरीक्षक गुणराज बुढाथोकिको सरुवा भएसँगै ढकालले आईतबारबाटै कार्यभार समालेका हुन् । . . .


भारतबाट तेल बोक्ने ट्याङकरमा लुकेर आउने भारतीय फेला, बुढिगंगामा क्वारेन्टाइनमा राखियो

विराटनगर । लकडाउनको समयमा भारतबाट लुकीछिपी आउने एक नेपालीलाई क्वारेन्टाईनमा राखिएको छ । भारतको लक्सर गोठगाँउमा उखु काट्ने काम गर्न गएका मोरङको बुढीगंगा गाउपालीका ६ कायलपुर घर भएका ३५ बर्षिया कन्नु चौधरीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने भएको हो । एक बर्ष अघि मात्र नेपालबाट भारतको लक्सर भन्ने स�. . .


विराटनगरमा लकडाउनले निर्माण रोकियो ,स्थानीय आफै सडक निर्माणमा लागे

विराटनगर बैशाख १४ , विराटनगर सहित देशभर कोरोना भाइरसको नियन्त्रणको लागि लकडाउन भएपछी बिकास निर्माणका काममा समस्या आएको छ । सडक निर्माणको काम रोकिएपछि विराटनगर -४ जामुनगाछी कुन्ती मार्गमा स्थानीयले आफै सडक निर्माणमा लागेका छन् । सामाजिक दुरी कायम गरेर एक सय मिटर बढी सडक नाला निर्माणमा बिग्रिएको कार. . .


विराटनगरबाट विद्यार्थी लगायतलाई आफ्नो ठाउँ सम्म पुर्याउने सेवा महानगरले सुरु गर्दै

विराटनगर बैशाख १४ , विराटनगर महानगरपालिकाले बिभिन्न ठाउँबाट आएर  विराटनगर डेरामा बसेका र लकडाउनका कारण आफ्नो घर फर्कन नपाएकालाई घरमा पुर्‍याउने तयारी थालेको छ । विराटनगरका विभिन्‍न १९ वटा वडामा भाडामा बस्दै आएका र विद्यार्थीहरुलाई घरपायक जिल्लासम्म पुर्‍याउने तयारी सुरु गरिएको विराटनगर महानगर�. . .


झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने

झापा । झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ । एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प�. . .