विराटनगर । प्रदेशमा १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग�. . .
विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो । . . .
गतवर्ष ४५ को मृत्यु, जोखिम मानिएको यसवर्ष कुन–कुन क्षेत्रमा अपनाउने सावधानी ? पूर्वतयारी तथा प्रतिकार्य योजना के छ ? विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । भूकम्प बाहेक जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सब. . .
दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आए. . .
विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, धनकुटामा २, �. . .
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । कुल विनियोजनमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३ दशमलव ६ प्रतिशत), पुँजीगततर्फ १५ �. . .
झापा । झापा बुद्धशान्ति गाऊपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो . . .
विराटनगर । प्रदेश १ सरकारको चौथो पूर्ण बजेट आज आउँदैछ । आर्थिक वर्ष २०७८–७९ को विनियोजनसहित बार्षिक बजेट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा अपरान्ह ३ बजे पेश गर्नेछन् । सरकारले आगामी आबको वार्षिक नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । कोरोन�. . .
विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग सातदिन भित्र लिखित जवाफ मागेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र मिलनकुमार राईको संयुक्त इजलासले अदालतले यस अगाडी जारी गरेको आदेश किन पालना नगरेको भन्दै ७ दिनभित्र लिखित जवाफ माग गरेको हो । अधिवक्ताहरु विनोदप्रसाद. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच बोयर बाख्रा खरिदका लागि गरेको सम्झौता खारेज गर्ने निर्णय गरेको छ । ठेकेदार कम्पनिले जम्मा गरेको धरौटी रकम जफत गर्दै २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गर्ने . . .
विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्ताम�. . .
विराटनगर । विराटनगरमा रहेर लामो समयदेखी सामाजिक काम गर्दै आएको हामी युवाद्धारा राहत सामाग्री वितरण गरेको छ । लामो समयदेखी जारी निषेधाज्ञाका कारण समस्यामा परेका तेस्रो लिङ्गीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विराटनगरमा रहेका ३० जना तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने खाद्यान्य सामग्री स�. . .