विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्य. . .
झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उप�. . .
काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको �. . .
विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ । संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उ. . .
विराटनगर । प्रदेश नम्बर एकमा शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको शिक्षादिप कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी. . .
विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको. . .
विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ । दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । लामो समय सम्मको निषेधाज्ञ�. . .
झापामा ‘एकका लागि एक अभियान’ अन्तर्गत स्थापना भएको अक्सिजन बैंकको आज उद्घाटन भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एक कार्यक्रमका बीच बैंकको उद्घाटन गर्नुभएको हो । बैंकमा हालसम्म एक हजार २५ थान अक्सिजन सिलिण्डर जम्मा भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो. . .
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमि�. . .
विराटनगर । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभएपनि औद्योगिक प्रतिष्ठानहरुका गतिविधि बढ्न थालेको हो । बैशाखमा संक्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रति. . .
विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम)ले १४ बेडको मोडुलर आईसीयू र ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा सञ्चालनमा ल्याएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बुधबार अस्पतालको आईसीयू उद्घाटन गर्नु भएको हो । मोडुलर आईसीयूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । र,. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकम�. . .