काठमाडौं, माघ २० राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली �. . .
माघ २०,बिराटनगर नक्कली कागजात बनाएर सौर्य ऊर्जा (सोलार) र सुधारिएको चुलो जडान गरिदिने भन्दै जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट रकम सङ्कलन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका–९ स्थायी ठेगाना भई हाल नेपालग. . .
बर्दिया, २०७७ माघ १९ गते । बासगढी नगरपालिका-१ चेपाङ बजारबाट नियन्त्रित लागूऔषध ३६ ट्याब्लेट नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ कोलडाँडा बस्ने २० वर्षीय सागर लामीछान�. . .
झापा । झापा शिवसताक्षी–३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार दिउसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको ज�. . .
रंगेली । मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कप. . .
विराटनगर । सर्वसाधारणलाई ऋण लगानी गरेर ‘टाट’ पल्टाउने गरि ब्याज असुल गरेको अभियोगमा विराटनगर–९ घोघापुलका मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला अदालत मोरङका न्यायधिश इश्वर पराजुलीले उनी विरुद्ध दर्ता भएका १७ मुद्दामध्ये १३ वटा मुद्दामा पूर्पक्�. . .
भक्तपुर, १९ माघ बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ �. . .
एन्जु शिवाकोटी विराटनगर । जाडो याम सुरु भएसँगै मौसमका कारण मानिसको शरीरलाई चिसो सहन गर्न गाह्रो हुन्छ । जसका कारण बिभिन्न प्रकारका रोगको जोखिम बढ्न जान्छ । हामीले मनिपाल मेडिकल कलेजका चिकित्सक डा. रिसव गौतमसँग चिसो मौसमका कारण लाग्ने रोगका बारेमा फोन मार्फत कुराकानी गरेका थियौं । डा. गौतमसँग गरिएका क. . .
बिराटनगर माघ १९ सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट उक्त कदमको पक्षमा अर्थात् रिटको विपक्षमा बहस सुरु भएको छ । आइतबार रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजदेखि रिट निवेदकका विपक्षीहरुको बहस सुरु भएको हो ।उक्त बहसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–११ मा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग ट्रपिकल अस्पतालको जस्तै सेवा प्रदान गर्ने गरि सरकारले प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुरुवात गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा र�. . .
माघ १९ , बिराटानगर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध आइतबार अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेल भन्छ. . .
खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमबार विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै. . .