समाचार

रंगेलीका किसानको लकडाउन पिडा : सबै तरकारी खेत मै कुहिने अवस्था पुग्यो

रबिन्द्र बराल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण माेरङकाे रंगेली नगरपालिका ४ स्थित बक्राह खाेला र चिस्याङ खाेलाकाे बगरमा  २५ बर्ष देखि खेति गर्दाे आएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण रंगेलीका किसानले लगाएको २२ सयाँै बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्याउ�. . .


झापाका युवामा कोरोना देखिएन , विराटनगरमा परीक्षण गरिएको स्वाब रिपोर्ट नेगेटिभ

विराटनगर बैशाख ४ , झापाका एक युवामा  यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि थप परिक्षणको लागि बिराटनगर ल्याइएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना भाइरस संक्रमण नभएको विराटनगरको कोशी अस्पतालले जनाएको छ । २७ द�. . .


धरानमा स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेपछि तनाव

धरान बैशाख ४,  धरान उपमहानगरपालिका-२० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कुटपिट गरेको खनालले बताए। बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कुटपिट भएको उनको . . .


नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प

झापा । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन �. . .


उदयपुरमा लकडाउन उल्लंघन गर्ने ९ सय ४० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

बैशाख ४ गते । लकडाउनको आज २४ औंदिन । यस अवधिमा उदयपुरमा लकडाउन अवज्ञा गर्ने १ सय ७२ जना पक्राउ परेका छन् । उनीहरु मध्ये पाँचजनालाई मुद्दा चलाइएको छ । लकडाउनमा उदयपुर प्रहरीले कडाइ गर्दागर्दै पनि अवज्ञा गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । ल�. . .


रंगेली अस्पतालमा कोरोना परीक्षण सुरु, ६ जनाकाे रिपोर्ट नेगेटिभ आयो

रंगेली   बैशाख ४ रबिन्द्र बराल मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जनाकाे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । भारत बाट अाएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेन�. . .


प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य

विराटनगर बैशाख ४, प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो  । प्रदेश नं. १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेको छ । विज्ञ�. . .


विराटनगरमा सुजता कोइरालाद्वारा राहत सामग्री वितरण

विराटनगर बैशाख ४, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति. . .


झापामा एक युवामा कोरोनाको आशंका, थप परिक्षणको लागि विराटनगर पठाइयो

झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .


प्रदेश नम्बर–१ सरकारद्वारा कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप

विराटनगर, वैशाख ४ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो । यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त. . .


प्रदेश नम्बर १ मा कति परिक्षण ? के आयो नतिजा ? अपडेट सहित ।

विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .


पाँचथरमा पेट्रोलियम पदार्थको अभाव, अत्यावश्यकीय कामका लागि समस्या

पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उप�. . .