समाचार

सुनसरीको भोक्राहाको मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु बसेको फेला

जयकृष्ण यादव इनरुवा , वैशाख ३ गते । सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ । नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज�. . .


धनकुटामा तमोर नदिले बगाई बेपत्ता भएका ब्यक्ति मृत फेला

धनकुटा, बैशाख ०३ गते । तमोर नदीले बगाएर बेपत्ता भएका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का ६० बर्षीय देव कुमार राई ४ दिन पछी मृत फेला परेका छन् । गत चैत्र २८ गते दिउँसो साँढे २ बजे अन्य साथीहरुसंगै पौडी खेल्न भनी तमोर नदिमा गएकोमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाई बेपत्ता भएका राईलाई खोजतलास गर्ने क्र�. . .


उदयपुरमा १२ जना भारतीय लुकेर बसेको अवस्थामा नियन्त्रणमा

उदयपुर, वैशाख ३। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय नागरिक र चारजना नेपालीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ । उनीहरुलाई स्थानीयको सूचनाको आधारमा प्रशासनले नियन्त्रणमा लिएको हो । उनीहरु सबै मुस्लिम समुदायका हुन् । १२ जना भारतीयले आफूह. . .


मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध

विराटनगर । मोरङका १७ वटा पालिकाले ८३ हजार १ सय १२ घरधुरीलाई राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका छन् । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिबाट पीडित बनेका विपन्न र प्रभावित मानिसलाई राहत उपलब्ध गराइएको जनाएका छन् । विराटनगर महानगरपालिकासहित रंगेल�. . .


सुनसरीको भोक्राहा गाउँपालिकामा राहत गोदाममा, गरिब तथा बिपन्न परिवार जिल्लै

विराटनगर बैसाख ३ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ । सरकारले स्थानीय तह मार्फत बि. . .


विराटनगरमा अनावश्यक बाहिर निस्किए यस्तो हुन सक्छ तपाइको पनि अवस्था (फोटो फिचर)

विराटनगरमा सडकमा बिना काम निस्कनुभयो भने प्रहरीले तपाइलाई तपाइको सवारीसाधन सहित समातेर घाम मै उभियाउने छ । लकडाउनमा कडाइ गरेसंगे मोरङ प्रहरीले मानिसहरुको चहलपहलमा कडाइ गरेको हो । हेर्नुहोस तस्बिर : तस्बिर : शुशील शाह /ओबी. . .


एनसेलको प्रदेश १ सरकारलाई नि:शुल्क सिमकार्ड सहयोग, सिम स्वास्थ्यकर्मीलाई दिइने

विराटनगर बैशाख ३, सञ्चार सेवा प्रदायक एनसेलको विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीहरुका लागि निशुल्क सिमकाड वितरण गर्ने भएको छ । एनसेलले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले मंगलवार ६ हजार ३ सय सिमकाड उपलब्ध गराएका हुन । कोरोना भाईरस . . .


विराटनगरमा युवा व्यवसायीले बनाए “सेनिटाइजर बुथ”,कोरोना रोकथाममा भुमिका खेल्ने विश्वास

विराटनगर बैशाख २, विश्वभर कोरोनाको महामारीले सबैलाई सताएको छ । महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल लगायत विश्वमा विभिन्न तरिका अपनाउने काम भइरहेको छ । यस्तै , कोरोनाबाट जोगिन विराटनगरमा नै ‘सेनिटाइजेसन बुथ' तयार गरिएको छ । विराटनगरका युुुुवा व्यवसायीको समुुुहको प्रयासमा उक्त बुथ तयार गरिएको �. . .


कोरोना अपडेट : प्रदेश १ मा आजसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण

विराटनगर । प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोस्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । द्रुत विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परी. . .


सुनसरी भोक्राहामा जनप्रतिनिधिको लुट:पास बनाइदिने भन्दै सर्वसाधारणसंग पैसा असुली

विराटनगर बैशाख २ , सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पता�. . .


विराटनगरमा अत्याधिक भिड हुदै आएको “गुद्री बजार” बन्द गराइयो

विराटनगर बैशाख २ , विराटनगर- ११ जनपथ टोलमा रहेको तरकारी तथा फलफुल बिक्रि वितरण हुने "गुद्री" बजार बन्द गरिएको छ  । बैशाख १ गतेबाट उक्त बजार बन्द भएको हो । गुद्रीमा केहि दिन देखि अत्याधिक भिड बढेको हुनाले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेत गराउन आवर विराटनगरले समाचार सम्प्रेषण गर्दै आएको थियो । सामाज. . .


लकडाउनका कारण झापाका व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा

दमक, वैशाख २ गते । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आए. . .