विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरीलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्याल�. . .
विराटनगर । इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधासहितको नोट–८ आई बजारमा ल्याएको छ । प्रयोगकर्ताहरुले अविश्वसनीय गेमिंङ्ग र फोटोग्राफीको अनुभव प्रदान गर्ने योजनासहित नयाँ प्रविधिको नोट–८ आईलाई बजार भित्र्याएको हो । ग्राहकले २१ ह्जार ४१० मा नयाँ इन्फिनिक्स नोट ८ आइ १५ माघ (२८ जनवरी) देखि दराजमार�. . .
विराटनगर । विराटनगर धरान रोडमा रहेको सत्यानाराण माध्यमिक विद्यालयमा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयले विगत २ बर्षदेखी निरन्तररुपमा विद्यार्थी तथा शिक्षकशिक्षिका र कर्मचारीहरुको निशुल्क रुपमा स्वास्थ्य चेकजाँच गर्दै आएको छ । यसैक्रममा विद्यालयले विराटनगर आँखा अस्पताल�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको विघटन विरूद्ध विराटनगरमा ११० प्रबुद्ध नागरिकहरुको सर्घष समिति निर्माण गरेका छन् । वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलको नेतृत्वमा गठन भएको प्रबुद्ध नागरिक अभियान समितिमा प्राध्यापक, अधिवक्ता, पत्रकार तथा अन्य पेशाका १ सय १० स. . .
सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । गत पुष २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्�. . .
विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव पारित गराउन काँग्रेस उभिए मुख्यमन्त्रीको विषयमा छलफल हुनसक्ने बताएका छन् । मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने दावी गर्दै आचार्यले राजनीतिक एजेण्डा मिले. . .
विराटनगर । प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनु भएको हो । कोशीको कोभिड–१९ अस्पताल परिसर केन्द्रमा औपचारिक कार्यक्रमका बीच डाक्टर�. . .
विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको ब्रोइलर कुखुरासहित एकजनालाई विराटनगर रोडशेषबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको अवस्थामा रोडशेषबाट पक्राउ गरिएको हो । प्रहरीले कुखुरासहि. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका प्रशासकीय अधिकृतसहित दुईजना पक्राउ परेका छन् । फर्जी कागजात बनाएर लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत ४२ वर्षिय सुधिर सिंह राठौर र प्रश. . .
विराटनगर । नोबेल मेडिकल कलेजका डाक्टर कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष लक्ष्मी प्रसाद रिजाल पक्राउ परेका छन् । आफ्नो बोलाउने नाम अनिल राखेका रिजाल नोबेल मेडिकल कलेजमा कार्यरत नाक, कान घाटी रोग विशेषज्ञ डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । मोरङको सुन्दरहरैचा न�. . .
विराटनगर । मिटरब्याजी विराटनगर–९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध १७ जना वादीका मुद्दा दर्ता हुने भएका छन् । मन्टुले पीडित बनाएका १७ जना उनलाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले ठगी र अपराधिक लाभ लिएको मुद्दामा छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने भएको हो । मोरङ �. . .
विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुस निकालेको छ । कमिटीले मंगलबार विराटनगरको जनआन्दोेलन चोकदेखि सिठ्ठी जुलुुस निकालेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणस. . .