समाचार

तीन महिनामै लिटरको २५ रुपैँयाले बढ्यो खाने तेलको मूल्य

विराटनगर । भान्सामा प्रयोग हुने खानेतेलको मूल्य निरन्तर बृद्धि भईरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा लिटरमै २५ रुपैयाँसम्म तेलको मूल्य बढेको हो। उत्पादकहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्यवृद्धि भएको दावीसहित तोरी, सूर्यमुखी र भटमासको गरी तीन प्रकारकै तेलको मूल्य बढाएका हुन्। तीन . . .


‘मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास’

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नं गाडी एक समूहले आज जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्�. . .


विराट बहिरा मा.वि.का विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री र पुरस्कार

विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघले २९ औं अपाङ्गता दिवसको अवसरमा विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउन संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो । संघकी अध्यक्ष श्रीजना थापा कार्कीले अपा. . .


विराटनगरमा ६१ जना सहित प्रदेश १ मा २८७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्ला. . .


अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएका छौं : सामाजिक विकास मन्त्री घिमिरे

विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनु भएको छ । अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज �. . .


विराटनगरकी मोडल ‘रेश्मा घिमिरे ’को अमेरीकामा बस्ने डाक्टरसँग इन्गेजमेन्ट

विराटनगर । पछिल्लो समय ‘टिकटक क्विन’ उपनामले परिचित नायिका तथा मोडल रेश्मा घिमिरे बैवाहिक बन्धनमा बाँधिने भएकी छन् । रेश्माले अमेरिकामा बस्दै आएका आफ्नो प्रेमी डा.प्रभात बासुसँग विराटनगरमा इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय नेपाली म्युजिक भिडियोमा छाएकी रेश्माको बुधबार विराटनगरको होटल रत्नामा . . .


‘लाइफ सेभिङ्ग’ औषधी सहज उपलब्ध गराउन व्यवसायीको माग

विराटनगर । विरामीको ‘लाइफ सेभिङ्ग’ औषधीहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग गरेका छन् । औषधी व्यवस्था विभागमा दर्ता भएका ‘लाइभ सेभिङ्ग’ औषधीहरू अहिले पनि बजारमा अभाव रहेको बताउँदै व्यवसायीले आयातमा सहजीकरण गरिनुपर्ने माग गरेका हुन् । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाल. . .


दाउनी गर्न लागेको धानमा अज्ञात समूहद्धारा आगजनी

विराटनगर । मोरङको रगेली नगरपालिका २ धिमधिमे स्थित इष्टर्न स्टार कृषि सहकारी  संस्थाको दाउनी गर्ने तयारीमा रहेको धानको कुन्यूमा अज्ञात समूहद्धारा आगजनी गरेको छ । करिब डेढ विगाहामा लगाएको धान काटेर थुपारेको ठाउँमै अज्ञात समूहद्धारा गत मंसिर १२ गते राती आगजनी भएको हो । संस्थाले मंसिर १३ गतेको लागी धा�. . .


बालकमाथि प्रहरी ज्यादती : प्रहरी निरीक्षकको नेतृत्वमा छानविन समिति

विराटनगर । बालसुधार गृहमा कैद भुक्तान गरिरहेका बालकलाई कुटपिट गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको छ । अभिभावकले मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कासँग गुनासो गरेपछि मोरङ प्रहरीले घटनाको वास्तविकता बुझ्न भन्दै छानविन समिति गठन गरेको हो । घटनाको विषयमा जिल्ला प्रहरी. . .


विराटनगरको बालसुधार गृहमा प्रहरीको ज्यादती, हात चलाउनै नहुने गरि बालकमाथि कुटपिट

विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहमा कैद भुक्तान गरिरहेका एकजना बालकलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । विराटनगर–१७ का एकजना बालकलाई सुधार गृहको सुरक्षामा बसेका प्रहरी जवान आमिर राई र सुधारगृहका चौकीदारले हलचल गर्न नहुने गरि कुटेका हुन् । जर्बरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गर्दै दु. . .


विराटनगर सहिद रंगशालामा फ्लड लाइट जडानका लागि गाडियो ‘हाई मास्ट’ (फोटो फिचर)

विराटनगर । सहिद रंगशाला विराटनगरलाई अन्तराष्ट्रियस्तरको फुटबल खेल मैदानको रुपमा विकास गर्न स्तरोन्नतीको काम सुरु गरिएको छ ।  प्रदेश राजधानी विराटनगरमा आवश्यक पर्ने खेलकुद संरचना तयार गर्नका लागि प्रदेश सरकारको लगानीमा फ्लड लाइट जडानका लागि आवश्यक संरचना तयार पार्ने काम सुरु गरिएको हो । रंगशालाम�. . .


विराटनगरका नौ स्थानमा एकै पटक दिपप्रज्वलन

विराटनगर । विराटनगरका ९ स्थानमा बुधबार साँझ एकै पटक दिपप्रज्वलन गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ कार्यालयको आयोजनामा ५ वटा मन्त्रालय परिसर सहित ९ स्थानमा एकै पटक दिपप्रज्वलन गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योज. . .