झापा । झापा दमक नगरपालिका–७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौर. . .
दाङ दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने �. . .
कालिकोट जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका �. . .
काठमाडौँ सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न स�. . .
आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७-७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःश�. . .
विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिर्पोट दिन ढिलाइ हुदा बिरामीलाई उपचारमा समस्या देखिएको छ । सिटीस्क्यान गर्ने रेडियोलोजिष्ट बिदामा बसिदिदा परीक्षणको रिपोट आउन ढिलाई भएर उपचार गर्नमा समस्या आएको हो । विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्�. . .
काठमाडौं चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् । अस्पताल र सुपरमार्केटमा प्रबेशका लागि समेत खोप लगाएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकिएको छ । चीनले सन् २०२१ भित्र . . .
विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोर�. . .
काठमाडौं यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण गरिएको सङ्घीय संसद् सचिवाल�. . .
प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई गम्भीर अवस्थामा पुगेका बिरामी र मृत्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई �. . .
काठमाडौं नेपाली काँग्रेस पदाधिकारी बैठक जारी छ । काँग्रेस पदाधिकारी बैठक प्रम निवास बालुवाटारमा जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो । काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ । काँग�. . .
कास्की पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागि उहाँलाई भर्खरै काठमाडौं लगिएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टरमार्फत �. . .